हस्तान्तरण अन्योलले प्रदेशकै ठूलो आयुर्वेद चिकित्सालय सञ्चालनमा विलम्ब

झापा- कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने पनि हस्तान्तरणको अन्योलले सञ्चालनमा विलम्ब भएको छ । दुई बिघा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ । यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एकमात्र मेडिकल कलेजका रूपमा विकास […]

सम्बन्धित सामग्री

आयुर्वेद चिकित्सालय नरदेवी र सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक फेरिए

आयुर्वेद चिकित्सालय नरदेवी र सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशक फेरिएका छन् ।

आयुर्वेद चिकित्सालय नरदेवीमा एक वर्षमा लिए १ लाख २२ हजार बढीले सेवा

आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंमा एक वषको अवधिमा १ लाख २२ हजार बढीले सेवा लिएका छन्।

आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण भएन

स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण हुनसकेको छैन। सर्वेक्षण नहुँदा एक सय  शय्याको अस्पतालमा कम्तीमा ४०  नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६  मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले जानकारी दिए।

आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा अवसर

आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ। चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।

सुध्रिँदै आयुर्वेद चिकित्सालय

देशकै दोस्रो ठूलो आयुर्वेद चिकित्सालय नरदेवी विस्तारै पुरानै लयमा फर्किन थालेको छ। झन्डै १० वर्षसम्म नेतृत्वविहीन रहेको आयुर्वेदिक चिकित्सालयले अस्पतालको सेवामा सुधार ल्याएको हो।  धन्वन्तरी दिवसको अवसर पारेर अस्पतालका सेवाहरुमा थप...

आयुर्वेद अस्पतालको सेवा संचालन गर्न शिविर हुँदै

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय (अस्पताल) सञ्चालनमा ल्याउन निःशूल्क स्वास्थ्य शिविर गरिने भएको छ।

प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीभन्दा चिकित्सक धेरै

दाङको बिजौरीस्थित साविकको क्षेत्रीय आयुर्वेद अस्पताल पछिल्लो समय प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङका रुपमा स्थापित छ । नाम फेरिएसँगै अस्पताल हाताभित्र केही आवश्यक संरचना पनि निर्माणाधीन अवस्थामा छन् । पुराना संरचना पनि रङरोगन गरी चिटिक्क पारिएको छ ।यो लुम्बिनी प्रदेशकै पुरानो र ठूलो आयुर्वेद अस्पताल हो । प्रादेशिक आयुर्वेद अस्पताल बनेसँगै अस्पतालले रुपरङ फेरे पनि सेवाको अवस्था भने निकै नाजुक छ । प्रादेशिक आयुर्वेद अस्पतालले स्वास्थ्य सेवाको अवस्था फेर्न नसक्दा अस्पतालमा बिरामी पुग्न सकेक

२२ करोडमा ५० शैय्याको आयुर्वेद चिकित्सालय तयार

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको २२ करोड रुपैयाँ लगानीमा प्रादेशिक आयुर्वेद चिकित्सालय भवन तयार भएको छ ।निर्माण कम्पनीबाट भवन हस्तान्तरण भएपछि चालू आर्थिक वर्षभित्रै ५० शैय्याको आयुर्वेद चिकित्सालय सञ्चालनको तयारी गरिएको छ । अहिले धनगढी उपमहानगरपालिका–८ मा क्लिनिकको रूपमा सञ्चालन भइरहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन उपमहानगरपालिकाको वडा नम्बर १३, राजपुरमा निर्माण भएको हो ।चिकित्सालयका प्रमुख डा. खगेन्द्र […]

प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा मधुमेहका बिरामीको उपचार

दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ।

आयुर्वेद चिकित्सालय नरदेवीमा आइसोलेसन

आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड–१९ का बिरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइसोलेसन स्थापना गरिएको हो । आइसोलेसन शनिबारदेखि सञ्चालनमा आएको निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइसोलेसनमा कोभिड–१९ संक्रमित बिरामीका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रश्वास एक्सरसाइज र विभिन्न […]