म्याग्दीमा बन्यो गण्डकी प्रदेशकै नमुना संग्रहालय

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडामा बनाइएको ‘पुन सामुदायिक संग्रहालय’ गण्डकी प्रदेशकै नमुना बनेको छ।