कुश्माको बन्जी प्रदेशकै गहना हो: मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कुश्मामा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी सुरू हुनु प्रदेशकै गर्वको कुरा रहेको बताएका छन्।

सम्बन्धित सामग्री

कुश्माको बन्जी प्रदेशकै गहना हो : मुख्यमन्त्री गुरुङ

कालीगण्डकी खोंचमा पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने गरि बन्जीका लागि बनाइएको पुलको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वकै अग्लो स्विङ र बिश्वकै दोश्रो अग्लो बन्जी सुरु हुनु प्रदेशकै गर्वको कुरा रहेको बताएका छन्। द क्लिफ प्रालिले सुरु गरेको एड्भेन्चर गतिविधिले कुस्मारबाग्लुङको मात्र नभै गण्डकी प्रदेशकै पर्यटकीय माहोल बडाएको गुरुङले बताए।ुनेपाली लगानीकर्ता र नेपाली जनशक्तिले अन्तर्राष्ट्रिय स्तरको एड्भेन्चर सन्चालन भएको सुन्दा निकै खुसी लाग्योु पुर्व संस