‘श्रमिकलाई पनि खोप उपलब्ध गराऊ’

मोरङ – कोरोना भाइरस कोभिड १९ को खोप अभाव भइरहँदा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले मजदुरका लागि खोप उपलब्ध गराउन माग गरेको छ। विराटनगरस्थित सामाजिक विकासमन्त्री उषाकला राईको निवासमा खोप माग गर्दै युनियन (क्युपेक नेपाल)ले निर्माण क्षेत्रलगायत अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न माग गरेको […]

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।...

भारतले छिमेकीहरूलाई पुनः खोप उपलब्ध गराउने

भारतले नेपाल लगायतका छिमेकी मुलुकहरूलाई भ्याक्सिन मैत्री अन्तर्गत पुनः कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेको भारत सरकारका स्वासथ्यमन्त्री मनसुख माण्डव्यलाई उद्धृत गर्दै पीटीआई समाचार संस्थाले खबर दिएको छ ।  पोहोर साल भारतले भ्याक्सिन मैत्रीअन्तर्गत छिमेकी मुलुकहरूलाई कोभिशील्ड वितरण गरेको थियो । तर देशभित्रै खोप उपलब्ध नगराएर छिमेकीहरूलाई दिएको भनी आलोचना आएपछि भारतले खोप रोकेको थियो ।  यस वर्ष पनि आफ्ना नागरिकलाई खोप दिएर बाँकी रहेको खोप छिमेकी मुलुकहरूलाई दिने माण्डव्यले बताए । आफूहरूले अक्टोबर महिनाम...

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो। सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह…

यो महिनाको अन्त्यबाट चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउने सरकारको तयारी

नेपाल सरकारले चलचित्रकर्मीहरुलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्म चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध गराउने बताएको छ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो । सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएपछि यतिबेला चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सूची बनाउन आग्रह गरेको […]

उत्पादक देशलाई थप खोप उपलब्ध गराउन सरकारको आह्वान

काठमाडौं। सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिँदै थप खोप उपलब्ध गराउन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ।

खोप उपलब्ध गराउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।सरकारले अटोमोवाइल वर्कशप, सोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ । ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्नभई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको […]

उद्योगी–व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको माग प्ल्ए लभउब

नेपाल चेम्बर अफ कमर्सले उद्योगी–व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।कोरोनाको महामारीले उद्योगी तथा व्यवसायीलाई आक्रान्त बनाएको र समयमै खोप उपलब्ध नहुँदा व्यावसायिक क्षेत्रको आत्मबलमा ह«ास आएको चेम्बरले जनाएको छ । देशव्यापी रुपमा जारी निषेधाज्ञाका कारण अधिकांश व्यवसाय बन्द अवस्थामा रहेको र अर्कोतर्फ कोरोनाको खोप उपलब्ध नभएकाले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग, […]

उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसँग भेटगरी अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । महासंघले निषेधाज्ञा र […]