चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने

चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ।