भारतले छिमेकीहरूलाई पुनः खोप उपलब्ध गराउने

भारतले नेपाल लगायतका छिमेकी मुलुकहरूलाई भ्याक्सिन मैत्री अन्तर्गत पुनः कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेको भारत सरकारका स्वासथ्यमन्त्री मनसुख माण्डव्यलाई उद्धृत गर्दै पीटीआई समाचार संस्थाले खबर दिएको छ ।  पोहोर साल भारतले भ्याक्सिन मैत्रीअन्तर्गत छिमेकी मुलुकहरूलाई कोभिशील्ड वितरण गरेको थियो । तर देशभित्रै खोप उपलब्ध नगराएर छिमेकीहरूलाई दिएको भनी आलोचना आएपछि भारतले खोप रोकेको थियो ।  यस वर्ष पनि आफ्ना नागरिकलाई खोप दिएर बाँकी रहेको खोप छिमेकी मुलुकहरूलाई दिने माण्डव्यले बताए । आफूहरूले अक्टोबर महिनाम...

सम्बन्धित सामग्री

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो। सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह…

यो महिनाको अन्त्यबाट चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउने सरकारको तयारी

नेपाल सरकारले चलचित्रकर्मीहरुलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्म चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध गराउने बताएको छ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो । सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएपछि यतिबेला चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सूची बनाउन आग्रह गरेको […]

चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप उपलब्ध गराउने

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख डोज कोरोना खोप (भ्याक्सिन) उपलब्ध गराउने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएको उहाँले चीनले थप १६ लाख कोरोना खोप उपलब्ध गराउने औपचारिक जानकारी गराउनुभएको हो । चीनले नेपाललाई यस्तो महामारीमा अतुलनीय सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले खोप सहयोगका […]

कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने

जापानका विदेशमन्त्रीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका  खोप उपलब्ध गराउने बताएका हुन्।

अमेरिकाले नेपाललाई १५ लाख डोजभन्दा बढी खोप उपलब्ध गराउने

काठमाडाैं : अमेरिकाले नेपाललाई १५ लाख डोजभन्दा बढी कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ। केही दिनमै  भ्याक्सिन निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज एक ट्विट गर्दै खोप उपलब्ध गराउनेबारे जानकारी दिएका हुन्। साथै दूतावासको अफिसियल फेसबुक साइटमा पनि यसबारे जानकारी दिइएको छ।राजदूत बेरीले लेखेका छन्- ‘नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरा लागि अत्यन्त खुशीको क्षण हो। अमे

रुसले फेरि गर्‍याे उत्तर कोरियालाई खोप उपलब्ध गराउने प्रस्ताव

रुसले फेरि पनि उत्तर कोरियालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यसहित लागु गरिएको कडा लकडाउनका कारण उत्तर कोरियामा गम्भीर भोकमरीको अवस्था आएको भन्ने खबरपछि रुसले पुनः एकपटक खोपको प्रस्ताव गरेको हो। उत्तर कोरियाले लगातार रुससहितका देशले गरेको खोप दिने प्रस्ताव अस्वीकार गर्दै आएको छ। रुसका विदेश मन्त्री […]

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई

खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल

विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार ग

अमेरिकाले अरू देशलाई आस्ट्राजेनेकाको खोप उपलब्ध गराउने

आस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोप अरु देशलाई सहयोगस्वरूप उपलब्ध गराउने बताएको छ