कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।

सम्बन्धित सामग्री

अफ्रिकामा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन डब्लुएचओको आग्रह

२१ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो । अहिले अफ्रिकामा कोभिडविरुद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा ११ प्रतिशत मात्र छ । यो विश्वका अरू देशहरूको तुलनामा निकै नै थोरै […]

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई यही माघ १५ गतेदेखि कोरोना विरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागि गराएका छन् । सोहीअनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेका बालबालिकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेक

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।...

जनसंख्याको अनुपातमा खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग माग गरेका छन्। बिहीबार मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले यस्तो माग गरेका हुन्। भारतसँगको खुला सीमा तथा बढी जनघनत्व भएका कारण यो प्रदेश कोरोना महामारीको […]

जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई आग्रह गरेका छन् । बिहीबार केन्द्रका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोली सहितको बैठकमा मुख्यमन्त्री राउतले सो माग गरेका हुन् । सबैभन्दा बढी जनघनत्व तथा भारतसँगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश- २ लाई जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध हुन नसकेको उनको गुनासो थियो । शर्मा नेतृत्वको टोली प्रदेशमै आएर प्रदेश सरक

शिक्षकहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले शिक्षकका लागि तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेकी छन् । आइतबारको बैठकमा बोल्दै उनले शिक्षकहरू ‘नो भ्याक्सिन, नो स्कुल’ भनेर आन्दोलित रहेकाले सरकारले ध्यान दिनुपर्ने बताइन्। कोभिड महामारीका कारण विद्यालय बन्द रहेका र सामुदायिक विद्यालयले भर्चुअल माध्यममा सबै विद्यार्थी समेट्न नसकेको उनले बताइन्। शिक्षालाई तहसनहस हुनबाट जोगाउनुपर्ने उनको भनाई थियो।

खोप उपलब्ध गराउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।सरकारले अटोमोवाइल वर्कशप, सोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ । ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्नभई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको […]

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। डा. कुमार चुँडालको एकल इजलासले रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिएको हो।

उद्योगी–व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको माग प्ल्ए लभउब

नेपाल चेम्बर अफ कमर्सले उद्योगी–व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।कोरोनाको महामारीले उद्योगी तथा व्यवसायीलाई आक्रान्त बनाएको र समयमै खोप उपलब्ध नहुँदा व्यावसायिक क्षेत्रको आत्मबलमा ह«ास आएको चेम्बरले जनाएको छ । देशव्यापी रुपमा जारी निषेधाज्ञाका कारण अधिकांश व्यवसाय बन्द अवस्थामा रहेको र अर्कोतर्फ कोरोनाको खोप उपलब्ध नभएकाले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग, […]