भारतबाट दैनिक ४५ सय नेपाली घर फर्किँदै

२१ वैशाख, काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीको समयमा भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यका अनुसार पछिल्लो समय दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेका छन् । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको पनि उनले जानकारी दिए । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको […]

सम्बन्धित सामग्री

जमुनाहा नाकाबाट घर फिर्ने बढे

दसैँतिहार नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका नेपाली घर फर्किने क्रम बढेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली अहिले दसैँतिहार मनाउन सयौँको सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका युवा अहिले नेपाल फर्किरहेकाले सिमानामा निकै चहलपहल र भिड बढेको सिमानास्थित जमुनाहा प्रहरीले जनाएको छ । दसैँ आउन केही दिन मात्र बाँकी रहेको अवस्थामा अहिले दैनिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म नेपाली भारतबाट घर फर्किन सिमानामा पुगिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई मिनबहादुर विष्टले जानकारी दिनुभयो।

दशैं मनाउन दैनिक तीन हजार नेपाली घर फर्किंदै

हिन्दुहरुको महान पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं–तिहार मनाउन सो संख्यामा नेपाली स्वदेश फर्केका हुन् ।

जमुनाहा नाकाबाट दैनिक ५ हजार नेपाली घर फर्किंदै

रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपाली नागरिक चाडपर्व नजिकिएसँगै घर फर्किन थालेका छन् । पछिल्लो समय बाँकेको जमुनाहा नाकाबाट घर फर्किनेको संख्या पनि बढिरहेको छ ।

खल्ती छैटौं वर्षमा प्रवेश

अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले सेवा सञ्चालनको ५ वर्ष पूरा गरेको छ ।सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको कम्पनीले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको हो ।हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको भन्दै खल्तीले दैनिक लाखौं मानिसको जीवन सहज गर्दै आएको दावी गरेको छ । कम्पनीले भनेको छ, “तर लामो […]

खल्तीले मनायो ५ औं वार्षिकोत्सव

काठमाडौं (नेस) । अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’ले आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानी डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौं मानिसको जीवन सहज गर्दै आएको छ । कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पूरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल […]

खल्तीले पूरा गर्‍यो ५ वर्ष, ‘रिफर एन्ड अर्न’ योजना सार्वजनिक

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले स्थापनाको ५औँ वार्षिकोत्सव  मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरूको जीवन सहज गर्दै आएको जनाएको छ । कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल...

भारतबाट आएका ४९ जनामा कोरोना पुष्टि

नेपालगञ्ज – भारतबाट आएका ४९ जनामा कोरोना देखिएको छ। भारतको विभिन्न सहरबाट आएका नेपालीलाई नेपालगञ्ज नाकामा जाँच गर्दा ४९ जनालाई कोरोना देखिएको हो। भारतमा कोरोनाको प्रकोप बढ्दो क्रममा छ। त्यसको असर नेपालीमा परेको छ। कोरोना प्रकोप बढेपछि नेपाली घर फर्किरहेका छन्। नेपालगञ्ज नाकाबाट दैनिक ठूलो संख्यामा फर्किरहने नेपालीमा कोरोना देखा परिरहेको छ। यो नाकामा संक्रमितको […]

भारतबाट दैनिक ४५ सय नागरिक नेपाल फर्कँदै

भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले संसदको ‘महिला तथा सामाजिक समिति’मा कुरा गर्दै भारतबाट दैनिक ४५ सय नेपाली घर फर्किरहेको जानकारी दिएका छन् । समितिको मंगलबार बसेको ‘जुम मिटिङ’ मा...

https://www.onlinekhabar.com/2020/07/877922

१७ असार, काठमाडौं । अहिले विभिन्न देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुको उद्धारको काम धमाधम भइरहेको छ । कम्तिमा दैनिक आधा दर्जन उडानबाट १ हजारदेखि १५ सय नेपाली घर फर्किरहेका छन् । सम्बन्धित मुलुकले टिकट काटेर पठाउने …