खल्तीले पूरा गर्‍यो ५ वर्ष, ‘रिफर एन्ड अर्न’ योजना सार्वजनिक

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले स्थापनाको ५औँ वार्षिकोत्सव  मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरूको जीवन सहज गर्दै आएको जनाएको छ । कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल...