जमुनाहा नाकाबाट दैनिक ५ हजार नेपाली घर फर्किंदै

रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपाली नागरिक चाडपर्व नजिकिएसँगै घर फर्किन थालेका छन् । पछिल्लो समय बाँकेको जमुनाहा नाकाबाट घर फर्किनेको संख्या पनि बढिरहेको छ ।