खल्तीले मनायो पाँचौं वार्षिकोत्सव, सीईओ भन्छन्ः खल्तीलाई अझै सरल र उपयोगी बनाउँछौं

सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आज आफ्नो ५ औं वार्षिकोत्सव  मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ ।  कुनै पनि स्टार्टअपका लागि पाँच बर्षको समय भनेको लामो समय हो । उक्त समयमा खल्तीले आफुलाई एक सफल स्टार्टअपको...