जिल्ला समन्वय समिति म्याग्दीमा एमाले विजयी

काठमाडौँ- जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित भएका छन् । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज भएको निर्वाचनमा थापा विजयी भएका हुन् । उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए । अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी […]

सम्बन्धित सामग्री

‘पङ्गु’ बन्दै जिल्ला समन्वय समिति

पोखरा । जिल्लाकै सबैभन्दा ठुलो पद हो, जिल्ला समन्वय समिति प्रमुख । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी भएसँगै तत्कालीन जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा परिणत भयो । त्यसपछि जिल्ला विकास

जिल्ला समन्वय समिति कैलालीका प्रमुखको निधन

धनगढी : जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको छ।मृगौला रोगबाट पीडित प्रमुख कलेलको उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि कलेल दुई साता अघि उपचारका लागि काठमाण्डौं गएका थिए।उनको शनिबार दिउँसो १ बजे उपचारकै क्रममा बिर अस्पतालमा निधन भएको हो। नेपाली काँग्रेसका नेता समेत रहेका कलेल तत्कालीन सत्तारुढ गठबन्धनको समर्थन जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए। उनी गौरीगंगा नगरपालिकाका स्थायी बासिन्दा

जिल्ला समन्वय समिति रौतहटमा गठबन्ध विजयी

रौतहट । जिल्ला समन्वय समिति रौतहटको आइतबार भएको निर्वाचनमा गठबन्धका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रको गठबन्धनबाट सभापतिका उम्मेदवार रामअयोध्या यादव र उपसभापतिमा समाजवादीका महेश बैठा निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा कांग्रेसका अशोककुमार झा, इन्दुदेवी, बिजुलिया पासवान र शेख मोज्जमिल नेकपा समाजवादीका किरणदेवी पंडित, सरफलाल […]

जिल्ला समन्वय समिति दोलखामा गठबन्धनका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका हुन्...

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै विजयी

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलनै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका दोर्ण बहादुर खत्री विजयी भएका छन् । उनले एमालेका युवराज न्यौपानलाई पराजित गरे...

जिल्ला समन्वय समिति मोरङको निर्वाचन तालिका सार्वजनिक

जिल्ला समन्वय समिति मोरङको निर्वाचन कार्य तालिका मंगलबार सार्वजनिक गरिएको छ। जेष्ठ ३१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्य तालिका सार्वजनिक गरेको हो।...

जिल्ला समन्वय समिति अर्घाखाँचीका पदाधिकारीद्वारा पद तथा गोपनियताको शपथ

जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला लगायत पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्।...

जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा शाक्य र घलेको चर्चा

स्थानीय तहको निर्वाचन सकिएपछि अब जिल्ला समन्वय समिति (जिसस) संखुवासभाको प्रमुख को बन्ने भन्ने चर्चा चुलिएको छ । जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा फेरि पनि नेकपा एकीकृत समाजवादीका नेता सुमन...

जिल्ला समन्वय समिति निर्वाचन : बाँकेमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति बाँकेको निर्वाचनमा नेपाली कांग्रेसको एकल बहुमत पुग्ने भएको छ । यहाँ आठ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरि १६ जना मतदाता छन् ।समितिको...

जिल्ला समन्वय समिति निर्वाचनको तयारीमा जुट्दै दल

जिल्ला समन्वय समिति बाँकेको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रुपमा तयारी थालेका छन्।...