भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

नयाँदिल्ली / भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।  बुधबार पेट्रोलको मूल्य प्रतिलिटर

सम्बन्धित सामग्री

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एशियाकै उच्च

काठमाडौं : आइतवार मध्यरातमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो। निगमले पेट्रोल एक लिटरमा हालसम्मकै बढी २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँले बढाएको हो। यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ। युक्रेन र रसियाबिचको युद्धका…

निर्वाचन लगत्तै पेट्रोलियममा भारी मूल्यवृद्धि

काठमाडौं । पछिल्लो समय लगातार महिनामा दुईपटक मूल्य बढाउँदै आएको सरकारले पुनः पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०÷१० रुपैयाँले बढाएको छ । निर्वाचन लगत्तै सरकारले जनताको ढाड सेक्ने पुनः भारी मूल्यवृद्धि गरेको हो । रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको दाबी गर्दै सरकारी स्वामित्वमा सञ्चालित नेपाल […] The post निर्वाचन लगत्तै पेट्रोलियममा भारी मूल्यवृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।  चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो। योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छै ।मूल्य बढाएपछि पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ घाटा छ । &n

भारतमा ६ दिनमै पाँचपटक पेट्रोल र डिजेलको मूल्यवृद्धि

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ। आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ। यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ। त्यस्तै डिजेल प्रतिलिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलब ६१ […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै  मूल्यवृद्धि खारेजीको निम्ति सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।हप्ता दिन नबित्दै फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुर

भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने व्यवसायीकाे चेतावनी

यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोजन भएको भाडा अहिले १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समायोजन आजको आवश्यकता भ

इन्धनको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबार थानकोटस्थित […]

भारतमा एक महिनामा १७ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

भारतमा एक महिनाभित्र १७ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको पछिल्लो पटकको मूल्यवृद्धिसँगै भारतमा यसको मूल्यमा रेकर्ड कामय भएको छ

भारतमा लगातार दुई दिन पेट्रोल र डिजेलको मूल्य वृद्धि

वैशाख २२, नयाँदिल्ली । भारतमा पेट्रोल र डिजेलको बुधवार पुनः मूल्यवृद्धि भएको छ । मंगलवार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधवार अघिल्लो दिनको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९० दशमलव ७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१ दशमलव १२ रहेको छ । भारतीय तेल कम्पनीहरुले मंगलवार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मंगलवार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।            सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बीपीसीएल र एचपीसीएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१ दशमलव ५८ र डिजेलमा भारु १९ दशमलव १८ ले वृद्धि गरिसकेका छन् । रासस/  पीटीआई