भारतमा ६ दिनमै पाँचपटक पेट्रोल र डिजेलको मूल्यवृद्धि

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ। आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ। यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ। त्यस्तै डिजेल प्रतिलिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलब ६१ […]

सम्बन्धित सामग्री

आजबाट बढ्‌यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ- पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।       निगमका अनुसार आजबाट पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मू...

बंगलादेशमा तेलको मूल्य ५० प्रतिशतले बढ्यो, सडकमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ । सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । यसपछि मानिसहरु आफ्नो गाडी लिएर पेट्रोल पम्पमा लाइन लाग्न हिँडे ।बंगलादेशमा भएको प्रदर्शन यति उग्र थिए कि थुप्रै शहरमा आगजनी र ढुङ्गामुडासमेत  भए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मा

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एशियाकै उच्च

काठमाडौं : आइतवार मध्यरातमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो। निगमले पेट्रोल एक लिटरमा हालसम्मकै बढी २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँले बढाएको हो। यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ। युक्रेन र रसियाबिचको युद्धका…

निर्वाचन लगत्तै पेट्रोलियममा भारी मूल्यवृद्धि

काठमाडौं । पछिल्लो समय लगातार महिनामा दुईपटक मूल्य बढाउँदै आएको सरकारले पुनः पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०÷१० रुपैयाँले बढाएको छ । निर्वाचन लगत्तै सरकारले जनताको ढाड सेक्ने पुनः भारी मूल्यवृद्धि गरेको हो । रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको दाबी गर्दै सरकारी स्वामित्वमा सञ्चालित नेपाल […] The post निर्वाचन लगत्तै पेट्रोलियममा भारी मूल्यवृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

इन्धनको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । पाँच विद्यार्थी संगठनको दबाबपछि निगमले मूल्य घटाएको हो ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ र डिजेल १११ रुपैयाँ कायम भएको छ नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु भएको छ । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबार थानकोटस्थित […]

भारतमा एक महिनामा १७ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

भारतमा एक महिनाभित्र १७ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको पछिल्लो पटकको मूल्यवृद्धिसँगै भारतमा यसको मूल्यमा रेकर्ड कामय भएको छ

भारतमा लगातार दुई दिन पेट्रोल र डिजेलको मूल्य वृद्धि

वैशाख २२, नयाँदिल्ली । भारतमा पेट्रोल र डिजेलको बुधवार पुनः मूल्यवृद्धि भएको छ । मंगलवार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधवार अघिल्लो दिनको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९० दशमलव ७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१ दशमलव १२ रहेको छ । भारतीय तेल कम्पनीहरुले मंगलवार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मंगलवार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।            सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बीपीसीएल र एचपीसीएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१ दशमलव ५८ र डिजेलमा भारु १९ दशमलव १८ ले वृद्धि गरिसकेका छन् । रासस/  पीटीआई

भारतमा पेट्रोल र डिजेलको मूल्यवृद्धि

नयाँ दिल्ली । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।  बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ ...