काठमाडौं : आइतवार मध्यरातमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो। निगमले पेट्रोल एक लिटरमा हालसम्मकै बढी २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँले बढाएको हो।
यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ।
युक्रेन र रसियाबिचको युद्धका…