युरोपा लिगबाट बाहिरियो टोटेनहम

काठमाडौँ – इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो । कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो । फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन […]

सम्बन्धित सामग्री

रोनाल्डो टोलीमा फर्किए

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपा लिग खेलअघि म्यानचेस्टर युनाइटेडको टोलीमा फर्केका छन् । गत साता रोनाल्डोले अनुशासन उल्लंघन गरेपछि क्लबले चेल्सीविरुद्ध खेलमा उनलाई टोलीमा राखेको थिएन । प्रशिक्षक एरिक टेन हागले रोनाल्डोलाई गत विहीबार टोटेनहम विरुद्ध खेलमा बेन्चबाट मैदान छिराउन चाहेका थिए । तर खेलको अन्त्यतिर रोनाल्डोले मैदान पस्न नमान्दै खेल चलिरहँदा ड्रेसिङ […]

युरोपा लिग : भिटेससँग टोटनहम पराजित

काठमाडौँ- युरोपा कन्फरेन्स लिग फुटबलमा डच क्लब भिटेसले इंग्लिस क्लब टोटेनहमलाई हराएको छ । बिहीबार राति भएको खेलमा भिटेसले टोटेनहमलाई १-० गोलले हराएको हो । भिटेसको जितमा माक्सिमिलियन विटेकले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै समूह जी को भिटेस ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित टोटेनहम ४ अंकसहित […]

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल अन्तिम आठमा, टोटेनहम बाहिरियो

लिगको अन्तिम १६ को खेलमा म्यानचेस्टरले इटालियन क्लब एसी मिलानमाथि समग्रमा २-१ को जित निकालेर अन्तिम आठमा स्थान पक्का गरेको हो।

केनको दोहोरो गोलमा टोटेनहमको जित

युरोपा लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ अन्तर्गत टोटेनहम हट्सपर र डाइनामो जाग्रेब बीचको पहिलो लेगको खेलमा टोटेनहमले जित निकालेको छ। घरेलु टोली इङ्ग्लिस क्लब टोटेनहमले क्रोएसियन क्लबमाथि २-० को जित निकालेको हो। घरेलु टोलीको जितमा ह्यारी केनले दोहोरो गोल गरे। खेलको २५ औं मिनेटमा टोटेनहमलाई अग्रता दिलाएका केनले…

टोटेनहम समूह विजेता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिग फुटबलको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार

टोटेनहमको सहज जित

युरोपा लिग अन्तर्गत गएराति भएको समूह ‘जे’ को खेलमा टोटेनहमले सहज जित निकालेको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले रोयल एन्टवेर्पमाथि २-० को सहज जित निकालेको हो। टोटेनहमको जितमा कार्लोस भिन्सियस मोरिस र जिओभानी लो सेल्सोले समान १/१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमले

टोटेनहम अघिल्लो चरणमा प्रवेश

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा

टोटेनहमको फराकिलो जित, भिनिसियसको दोहोरो गोल

युरोपा लिग अन्तर्गत गएराति भएको समूह 'जे' को खेलमा टोटेनहम हट्सपरले लुडोगोरेट्समाथि सानदार जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टोलीले ४-० को सानदार जित निकालेको हो। खेलको १६ औं मिनेटमै कार्लोस भिनिसियसले डेले अलीको पासमा गोल गर्दै खेलमा अग्रता बनाए। उनले नै ३४ औं मिनेटमा दोस्रो

हारको जिम्मेवारी लिन्छु : मौरिन्हो

बीबीसी । प्रिमियर लिग क्लब टोटनहम युरोपा लिग फुटबलमा पराजित भएको भयो । लिगको दोस्रो खेलमा टोटेनहम पराजित हुन

युरोपा लिग: टोटेनहम पराजित

युरोपा लिग अन्तर्गत गएराति भएको समूह ‘जे’ को खेलमा इङ्ग्लिस क्लब टोटेनहम बेल्जियन क्लब रोयल एन्टवेर्पसँग पराजित भएको छ। बोसुइलस्टेडियनमा भएको खेलमा घरेलु टोलीले टोटेनहममाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। एन्टवेर्पको जितमा लिओर राफेइलोभले निर्णायक गोल गरे। उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै