युरोपा लिग अन्तर्गत गएराति भएको समूह 'जे' को खेलमा टोटेनहम हट्सपरले लुडोगोरेट्समाथि सानदार जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टोलीले ४-० को सानदार जित निकालेको हो।
खेलको १६ औं मिनेटमै कार्लोस भिनिसियसले डेले अलीको पासमा गोल गर्दै खेलमा अग्रता बनाए। उनले नै ३४ औं मिनेटमा दोस्रो