टोटेनहम समूह विजेता

काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिग फुटबलको समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार

सम्बन्धित सामग्री

टोटेनहम समूहको शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब मार्सेलीलाई हराएसँगै इङ्ग्लिस क्लब टोटेनहम हट्सपर समूह 'डी' को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। स्टेड भेलोड्रोममा गएराति सम्पन्न खेलमा टोटेनहमले घरेलु टोली मार्सेलीलाई २-१ गोलअन्तरले हराएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा मार्सेलीले छान्सेल म्यानगुलुको गोलमा अग्रता बनाएको…

मार्सेलाई हराउँदै टोटेनहम समुह विजेता

एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी मार्सेमाथि पूनरागमन जित निकाल्दै इंग्लिस क्लब टोटेनहम हटस्पर युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । टोटेनहमले घरेलु टोली मार्सेमाथि २–१ को पुनरागमन जित निकाल्यो । टोटेनहमको जितमा क्लेमेन्ट लेङ्लेट र पिएरे इमिल होज्वजर्गले गोल गरे । मार्सेका चान्सेल म्हेम्वाको गोल सान्त्वना बन्यो । मार्सेमा मंगलबार […]

बेल अमेरिकी क्लब लस एन्जेलस जान सहमत

काठमाडौं : वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी एमएलएस क्लब लस एन्जेलस जान सहमत भएका छन्।  २९ वर्षीय बेल फ्रि एजेन्टमा एलएमा जाने पक्का भएको बिबिसीले जनाएको छ।  स्पेनिस क्लब रियल म्याड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए। पछिल्लो समय टिममा पर्न संघर्षरत देखिएका बेल अब अमेरिकी क्लबमा प्रतिस्पर्धा गर्ने छन्। पाँच पटकको च्याम्पियन्स लिग विजेता बेल आफ्नो पूर्व क्लब टोटेनहम हटस्पर वा घरेलु क्लब कार्डिफमा अनुबन्ध हुने चर्चा चलेको थियो। एलएलले अझै पन

गोल वर्षा गर्दै सिटीलाई तीन अंकको अग्रता

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको निराशालाई पन्छाउँदै न्युक्यासल युनाइटेडलाई हराएर प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।साबिक विजेता टोलीले लिभरपुलको टोटेनहम हटस्परसँगको बराबरीको फाइदा उठाउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउनुका साथै गोल अन्तरमा पनि उल्लेखनीय रूपमा सुधार गरेको हो ।पेप ग्वार्डिओलाको टोलीलाई   १९ औँ मिनेटमा रहिम स्टर्लिङले अग्रता दिलाएका थिए । हाफ टाइम अघि एमेरिक लापोर्टेले अर्को गोल थपे । दोस्रो हाफमा र

म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दा नर्विच सिटीमाथि ५–० को सानदार जित हात पारेको छ । पहिलो खेलमा टोटेनहम हटस्परसँग हार बेहोरेको सिटीको फराकिलो जितमा ज्याक ग्रेलिस, एमेरिक लापोर्टा, रहिम स्टर्लिङ र रियाद महारेजले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा […]

म्यानचेस्टर सिटीको फराकिलो जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली म्यानचेस्टरले नर्विच सिटीमाथि ५-० को फराकिलो जित निकालेको हो। जारी सिजन लिगको पहिलो खेलमै टोटेनहम हट्सपरसँग पराजय ब्यहोर्दै निराशाजनक सुरुवात गरेको साविक विजेता सिटीले पहिलो जित निकालेको हो। खेलको ७ औं…

साबिक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले साबिक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ। नयाँ सिजन लिगको आफ्नो पहिलो खेलमै सिटीलाई १-० गोलअन्तरले हराउँदै टोटेनहमले लिगमा सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमको जितका लागि कोरियाली स्ट्राइकर सन ह्युङ मिनले निर्णायक गोल गरे। ६० हजार…

सनको गोलमा च्याम्पियन सिटीको हार

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको गोलमा टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान टोटेनहम हट्सपर स्टेडियममा टोलीका लागि सनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफमा सिटीले बलियो प्रदर्शन गरेपनि टोटेनहमको अनुशासित डिफेन्सलाई चिर्न सकेन । दोस्रो हाफमा […]

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा आज राति साविक विजेता म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको भ्रमण गर्दैछ । टोटेनहम र सिटीबीचको खेल नेपाली समूह अनुसार राति ९ः१५ बजेपछि टोटेनहम हटस्पर स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम साविक विजेतालाई हराउँदै सुखद नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग ह्युङ […]

प्रिमियर लिग : लिभरपुल र चेल्सी विजयी, टोटेनहम पराजित

इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले आइतबार भएको खेलमा वेस्ट हम युनाइटेडलाई ३-१ गोलले पराजित गरेको छ।