एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपा लिग खेलअघि म्यानचेस्टर युनाइटेडको टोलीमा फर्केका छन् । गत साता रोनाल्डोले अनुशासन उल्लंघन गरेपछि क्लबले चेल्सीविरुद्ध खेलमा उनलाई टोलीमा राखेको थिएन । प्रशिक्षक एरिक टेन हागले रोनाल्डोलाई गत विहीबार टोटेनहम विरुद्ध खेलमा बेन्चबाट मैदान छिराउन चाहेका थिए । तर खेलको अन्त्यतिर रोनाल्डोले मैदान पस्न नमान्दै खेल चलिरहँदा ड्रेसिङ […]