युरोपा लिग अन्तर्गत गएराति भएको समूह ‘जे’ को खेलमा टोटेनहमले सहज जित निकालेको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले रोयल एन्टवेर्पमाथि २-० को सहज जित निकालेको हो।
टोटेनहमको जितमा कार्लोस भिन्सियस मोरिस र जिओभानी लो सेल्सोले समान १/१ गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमले