भेरोसेल खोपको अभाव, पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने

काठमाडौँ, ६ माघ।  स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ । ४० लाख डोज खोप हराएको खबर सार्वजनिक भइरहेको बेला सरकारले चिनियाँ भेरोसेल खोप अभाव रहेको स्वीकार गरेको छ । भेरोसेल खोपको मौज्दात देशैभर कम भएको भन्दै विभागले पहिलो मात्रा लगाउनेलाई […]

सम्बन्धित सामग्री

भेरोसेल खोप लगाएकालाई बुस्टरको रुपमा कोभिसिल्ड खोप

काठमाडौँ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर […]

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको 'बुस्टर डोज'

सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको 'बुस्टर डोज'

सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

चीनबाट झण्डै १२ लाख डोज भेरोसेल खोप आइपुग्यो

काठमाडौं ः चीनबाट झण्डै १२ लाख डोज कोभिडविरुद्धको भेरोसेल खोप आइपुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा मंगलबार भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए।हालसम्म नेपालमा विभिन्न मुलुकबाट भेरोसेल, कोभिसिल्ड, अस्टाजेनेका, फाइजर, मोर्डना, जोनसन गरी चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप भित्रिएको छ।खोप अभियान सुरु भएदेखि हालसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।हाल

आजबाट काठमाडौंमा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। सरकारले आजबाट दुई दिनसम्म काठमाडौंका सबै स्थानीय तहमा कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने भएको छ। कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको लागि लामो समयदेखि कुरिरहेका ६० वर्षभन्दा माथिका करिब १४ लाखलाई यो खोप दिइनेछ। काठमाडौं जिल्लाको एक महानगरपालिका र १० नगरपालिकामा हाल भेरोसेल खोप सञ्चालन भइरहेका खोप केन्द्रबाट नै कोभिसिल्डको दोस्रो डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भोलि र पर्सी काठमाडौंका सबै पालिकामा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूले भोलि र पर्सी काठमाडौं जिल्लाका सबै पालिकाहरूमा दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। भोलि र पर्सी काठमाडौंको एक महानगरपालिका र १० वटा नगरपालिका विभिन्न खोप केन्द्र मार्फत दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल भेरोसेल खोप लगाइएका केन्द्रहरूबाट नै ती पालिकामा कोभिसिल्ड खोप लगाइने मन्त्रालयले बताएको छ।

सरकारले ४० लाख भेरोसेल खोप किन्ने

काठमाडौं, (नेस) । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको सरकारले चीनको सिनोफर्मासँग ४० लाखमात्रा भेरोलेस खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको एक उच्च सरकारी अधिकारीले बताएका छन् ।भारतको सिरोम कम्पनीले कोभिसिल्ड खोप उपलब्ध गराउननसक्ने बताएपछि नेपालले चीनको सिनोफर्मासँग भेरोसेल खोप किन्ने निर्णय गरेको बताइएको छ । चीनसँगखोप खरिदकालागि […]

कोभिड खोपका लागि चार कम्पनीलाई पत्राचार गरिने

भारतको कोभिसिल्ड खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूट, कोभ्याक्सिन उत्पादक कम्पनी बायोटेक, चीनको भेरोसेल खोप उत्पादक कम्पनी र रसियाको स्पुतनिक भी खोप उत्पादक कम्पनी दर्ता भएको छ।

‘स्पुतनिक भी’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं : रुसमा निर्मित कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’ले नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ।औषधि व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको लागि अनुमति दिइएको हो। नेपालमा यसअघि भारतले निर्माण गरेको कोभिसिल्ड र चीनको भेरोसेल खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।  अहिले भारतको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइँदै छ।