लमजुङ कक्ष भाडामा दिने तयारी

संग्रहालयको लमजुङ कक्ष भाडामा दिने तयारी भएको छ । नेपाल समाचारपत्रले गएको मंसिरमा लमजुङ कक्ष भाडामा दिने तयारी गरेको विषयमा समाचार प्रकाशित गरेको थियो । त्यस बेला विकास समिति गठनपछि कार्यकारी निर्देशक नियुक्ति गरी सो कक्ष भाडामा दिने तयारी थियो ।

सम्बन्धित सामग्री

लमजुङ जिल्ला अस्पताल व्यवस्थापनको सम्झौता खारेजी गर्ने प्रदेश सरकारको तयारी

लमजुङ – गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा एचडिसिएस सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ। दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडिसिएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैँले सञ्चालन गर्ने तयारी गरेको हो। २०५८ सालमा तत्कालिन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडिसिएसले […]

लमजुङ : मतगणना स्थलमा सीसी क्यामेरा र तारजाली

लमजुङ – लमजुङमा पालिका चुनावको तयारी पूरा भएको छ । भोलि (शुक्रवार) हुने पालिका चुनाव सुरक्षित, मर्यादित र भरपर्दोमा रूपमा सम्पन्न गर्नका लागि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जानकारी दिनुभयो । निर्वाचन आयोगको निर्देशनअनुसार सबै पालिकाका मतगणना स्थलमा सीसी क्यामेरा जडान र तारजाली लगाइएको उहाँले बताउनुभयो । आज बिहीवार सुरक्षा टोलीले जिल्लाका विभिन्न मतगणना स्थलको अनुगमनसमेत गरेको छ । स्वच्छ, निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्नका लागि लमजुङमा संयुक्त रूपमा सुरक्षा टोली खट...

पर्यटन प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको तयारी

लमजुङमा पर्यटन प्रवर्द्धनका लागि सातौँ लमजुङ महोत्सवको तयारी थालिएको छ । चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म बेंसीसहर नगरपालिका–७ स्थित सहजी खेल मैदानमा सञ्चालन हुने महोत्सवको तयारी भइरहेको लमजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । ‘स्थानिय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड–१९ पछिको व्यवसाय पुनस्र्थापन’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशस्तरीय सातौँ लमजुङ महोत्सव २०७८ हुने भएको हो ।

लमजुङ अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गर्ने तयारी

लमजुङ जिल्ला अस्पतालले टेलिमेडिसिन सेवा प्रवाह गर्ने भएको छ । अस्पताल आउने बिरामीहरूको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो ।जिल्ला अस्पतालले पहिलो चरणमा छाला सम्वन्धी समस्या भएका विरामीहरूका लागि टेलिमेडिसिन सेवा मार्फत उपचार गर्ने तयारी गरेको हो । आगामी फागुन भित्रै टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको अस्पताल प्रशासन प्रमूख […]

लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने

लमजुङ– कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन समितिले पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय गरेको हो । सदरमुकाम बेंसी सहरसहित सुन्दर बजारमा पनि आइसोलेशनसहितको उपचार व्यवस्थापन गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा […]

लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने

कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने भएको छ । जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन समितिले  पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय  गरेको हो । सदरमुकाम बेंसीशहरसहित सुन्दर बजारमा पनि आइसोलेसन सहितको उपचार व्यवस्थापन गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा आइसोलेसन व्यवस्थापनका लागि स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरेको छ ।नमुना अस्पतालमा ४० बेडको आइसोलेसन तयार गर्ने निर्णय

कांग्रेस १४औँ महाधिवेशन : यी हुन् लमजुङ जिल्ला सभापतिका आकांक्षी

काठमाडौं :  नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढिरहँदा जिल्ला जिल्लामा चुनावी माहोल तातेको छ। कांग्रेस लमजुङमा पनि जिल्ला अधिवेशनको चटारो छ।केन्द्रमा जस्तै जिल्लामा पनि सभापतिसहित पदाधिकारीका आकांक्षी थुप्रै देखिएका छन्। सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, संस्थापनइतर समूहबाट र अन्य असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै लमजुङ जिल्ला कांग्रेसका नेताहरुले सभापति र अन्य पदाधिकारीको लागि उम्मेदवारी दिने तयारी गरेका छन्। लमजुङ सभापतिका लागि लागि बृषराज गुरुङ,

लमजुङमा कांग्रेसको वडा अधिवेशन तयारी

लमजुङ – लमजुङमा पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते हुने निश्चित भएसँगै जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ताको चहलपहल बढ्न थालेको छ । केन्द्रीय निर्वाचन समितिले लमजुङमा खटाएका जिल्ला निर्वाचन अधिकृत थानेश्वर दुवाडी र नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङबीच बुधवार बसेको बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने सुनिश्चित गरेसँगै तयारी प्रारम्भ भएको पूर्व पार्टी सभापति एवम् कांग्रेस नेता तुलसीनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘जिल्ला...

अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी

लमजुङ सदरमुकाम बेसीशहरमा तीन वर्षअघि स्थापना भएको अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी भएको छ । उद्योग स्थापना भएपनि विद्युत् जडान हुन नसकेका कारण अलपत्र अवस्थामा परेको प्रशोधन केन्द्र लगानीकर्ताहरुले वैकल्पिक श्रोत साधनको प्रयोग गरेर सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।सदरमुकाम बेसीशहर–९, मजुवाखोला किनारमा स्थापना भएको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध हुन नसक्दा प्रशोधन केन्द्र […]