लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने

लमजुङ– कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन समितिले पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय गरेको हो । सदरमुकाम बेंसी सहरसहित सुन्दर बजारमा पनि आइसोलेशनसहितको उपचार व्यवस्थापन गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा […]