अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी

लमजुङ सदरमुकाम बेसीशहरमा तीन वर्षअघि स्थापना भएको अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी भएको छ । उद्योग स्थापना भएपनि विद्युत् जडान हुन नसकेका कारण अलपत्र अवस्थामा परेको प्रशोधन केन्द्र लगानीकर्ताहरुले वैकल्पिक श्रोत साधनको प्रयोग गरेर सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।सदरमुकाम बेसीशहर–९, मजुवाखोला किनारमा स्थापना भएको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध हुन नसक्दा प्रशोधन केन्द्र […]

सम्बन्धित सामग्री

अलपत्र अल्लो प्रशोधन केन्द्र सञ्चालन गरिँदै

लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेंसीशहर नगरपालिकामा तीन वर्षअघि स्थापना भएको अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी भएको छ । उद्योग स्थापना भए पनि विद्युत् जडान हुन नसक्दा अलपत्र परेको प्रशोधन केन्द्र लगानीकर्ताहरुले नै वैकिल्पक स्रोत साधनको प्रयोग गरी सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । बेंसीशहर नगरपालिका–३ शीतलपार्टीमा रहेको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध […]