लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने

कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने भएको छ । जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन समितिले  पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय  गरेको हो । सदरमुकाम बेंसीशहरसहित सुन्दर बजारमा पनि आइसोलेसन सहितको उपचार व्यवस्थापन गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा आइसोलेसन व्यवस्थापनका लागि स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरेको छ ।नमुना अस्पतालमा ४० बेडको आइसोलेसन तयार गर्ने निर्णय