लमजुङ उद्योग वाणिज्य संघको निर्वाचन : झडपपछि मतगणना स्थगित, प्रहरी निरीक्षकसहित पाँच जना घाइते

लमजुङमा  शनिबार सम्पन्न  लमजुङ उद्योग वाणिज्य संघको मतगणना तयारीको क्रममा युवाहरुबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । झडपमा प्रहरी निरीक्षकसहित पाँच जना घाइते भएका हुन्  ।  लमजुङ उद्योग वाणिज्य संघको...