गभर्नरलाई गरिएको कारबाहीको विरोध

काठमाडौँ : नेपाल राष्ट्रबैंकका कर्मचारीले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाहीको विरोध गरेका छन्। आइतबार राष्ट्रबैंकका कर्मचारीले राष्ट्रबैंकमा कालो ब्यानर झुण्ड्याएका छन्।मन्त्रिपरिषद्ले नेपाल राष्ट्रबैंकका गभर्नर अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरूप नेपाल राष्ट्रबैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभाको आयोजना गरेको छ।नेपाल राष्ट्र बैंकका देशभरका सम्पूर्ण कार्यालयमा एकैसाथ झुण्डाइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको