सामाजिक सुरक्षा कोष विवादले बैंकमा आन्दोलन

सामाजिक सुरक्षा कोषले असार मसान्तभित्र आवद्ध हुन दबाब दिएसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन् । बुधबारबाट विभिन्न बैंकका कर्मचारीले कार्यालयमा कालो ब्यानर राखेर विरोध थालेका हुन् ।हाल बैंकहरूले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषमा आबद्ध हुनुका साथै केही बैंकहरू आफैले पनि अवकास कोष सञ्चालन गर्दै आएका छन् । सामाजिक सुरक्षा कोषमा […]