नविलका कर्मचारी आन्दोलित, व्यवस्थापनलाई दिए कडा चेतावनी

काठमाण्डौ । नबिल बैँकका कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आज काठमाण्डौमा रहेको बैँकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुले आन्दोलन गरेका हुन् । सबै कर्मचारीहरुको वृत्ति विकास र सेवा सुविधानमा विभेद गरिएको भन्दै कमीचारीहरु विरोधमा उत्रिएका हुन् । नविक बैँक कर्मचारी संघले खबरदार भनेर तीन बुँदे माग लेखिएको कालो ब्यानर केन्द्रिय कार्यालयको गेटमा टाँगेको छ […]