कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीसँग छलफल गर्दै

काठमाण्डाै - नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरूसँग छलफल गर्दैछ । रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो । महाधिवेशन कार्यतालिकाअनुसार गएको भदौ १८ गते वडा अधिवेशन थालेको कांग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भएका छन्। तल्लो तहको अधिवेशन प्रक्रिया सुरु भएको ६४ जिल्लामध्ये अहिलेसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सकिएको छ भने १३ वटा जिल्ला अधिवेशन भएको छ । दशैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए पनि रसुवामा अधिवेशन प्...

सम्बन्धित सामग्री

आज कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । समितिको आज बस्ने बैठकले आगामी बैशाख ३० गते हुने चुनावको लागि उम्मेदवार छनोट लगायतका निर्णय गर्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकले उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनका साझा उम्मेदवारलाई जिताउने बारेमा छलफल हुने बुझिएको […]

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं, १६ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ । कांग्रेसको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तहको निर्वाचनको लागि उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा समितिको गठन गरेको हो । उक्त समितिको बैठकमा आज सातै प्रदेशका सभापतिसँग संयोजक खड्काले छलफल गर्ने जनाइएको छ ।

कांग्रेस निर्वाचन परिचालन समितिले सात प्रदेश सभापतिहरूसँग छलफल गर्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको समितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।...

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले […]

कांग्रेसको निर्वाचन समितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ । १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

महाधिवेशनको मिति फेरि सार्ने तयारीमा नेपाली कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ । कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्...

महाधिवेशन कार्यतालिकाबारे कांग्रेसको निर्वाचन समितिले पदाधिकारीसँग छलफल गर्ने

८ कात्तिक, काठमाडौं । महाधिवेशनबारे कायम अन्यौलताबारे नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो । ‘महाधिवेशन गराउने जिम्मेवारी निर्वाचन समितिको हो तर पार्टीको सहयोग नभई समितिले मात्रै सम्भव हुँदैन,’ समिति सदस्य तेज रावलले भने, ‘अधिवेशन […]

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको निर्वाचन समितिको बैठक

८ कात्तिक, काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’ कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि […]

कांग्रेसको निर्वाचन समिति महाधिवेशनका कार्यक्रममा सक्रिय

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि शीर्ष नेतृत्वबीच छलफल चलिरहेका बेला निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको हो ।  निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र प्रकाशित ग…

कांग्रेसको निर्वाचन समिति महाधिवेशनका कार्यक्रममा सक्रिय

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि शीर्ष नेतृत्वबीच छलफल चलिरहेका बेला निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको हो ।  निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र प्रकाशित ग…