महाधिवेशनबारे छलफल गर्न कांग्रेसको निर्वाचन समितिको बैठक

८ कात्तिक, काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’ कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि […]

सम्बन्धित सामग्री

कांग्रेसको निर्वाचन केन्द्रित अभियान सर्‍यो

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । भदौ २ गतेदेखि  २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो । १० गतेदेखि सुरु भए पनि अभियान २४ […]

आज कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । समितिको आज बस्ने बैठकले आगामी बैशाख ३० गते हुने चुनावको लागि उम्मेदवार छनोट लगायतका निर्णय गर्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकले उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनका साझा उम्मेदवारलाई जिताउने बारेमा छलफल हुने बुझिएको […]

बारा कांग्रेसको निर्वाचन अनिश्चित

नेपाली कांग्रेस बाराको जिल्ला सभापतिका लागि शनिबार हुने भनिएको निर्वाचन अनिश्चित बनेको छ। निर्वाचन समितिले आज १० बजेबाट मतदान गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गरेको थियो। पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा...

बारा कांग्रेसको निर्वाचन दोस्रो चरणमा

जिल्ला सभापति चयनका लागि बुधबार भएको नेपाली कांग्रेस बाराको निर्वाचन दोस्रो चरणमा हुने भएको छ।

सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचना जारी गर्नुभएको छ । बिहान ९ बजेदेखि सुरु […]

स्थगित सप्तरी कांग्रेसको निर्वाचन मंगलबार हुने

२२ फागुन, सप्तरी । विवादका कारण स्थगित भएको नेपाली कांग्रेस, सप्तरीको निर्वाचन मंगलबार हुने भएको छ । दुई पक्षको विवादका कारण शनिबार भएको निर्वाचन स्थगित भएको थियो । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ । यसअघि रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको निर्वाचन अब राजविराजस्थित पब्लिक बिन्देश्वरी […]

बाँकेमा कांग्रेसको निर्वाचन कार्यक्रम स्थगित

लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिति देखिएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नु परेको भट्टराईले बताए।...

तालाबन्दीले बाँकेमा कांग्रेसको निर्वाचन अन्यौलमा

बाँकेमा नेपाली कांग्रेसको निर्वाचन माहोल तात्तिरहेका बेला क्रियाशिल सदस्यता विवाद पुनः बल्झिएपछि अन्यौलता छाएको छ।...

कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीसँग छलफल गर्दै

काठमाण्डाै - नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरूसँग छलफल गर्दैछ । रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो । महाधिवेशन कार्यतालिकाअनुसार गएको भदौ १८ गते वडा अधिवेशन थालेको कांग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भएका छन्। तल्लो तहको अधिवेशन प्रक्रिया सुरु भएको ६४ जिल्लामध्ये अहिलेसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सकिएको छ भने १३ वटा जिल्ला अधिवेशन भएको छ । दशैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए पनि रसुवामा अधिवेशन प्...

कांग्रेसको निर्वाचन समिति संयोजकले दिए राजीनामा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् । २० जिल्लामा पनि वडा अधिवेशन गर्ने […]