आज कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । समितिको आज बस्ने बैठकले आगामी बैशाख ३० गते हुने चुनावको लागि उम्मेदवार छनोट लगायतका निर्णय गर्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकले उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनका साझा उम्मेदवारलाई जिताउने बारेमा छलफल हुने बुझिएको […]

सम्बन्धित सामग्री

तीन विषयगत समितिको बैठक बस्दै

काठमाडौं, चैत २० । आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक बस्दै छ । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा […]

आज दुई वटा संसदीय समितिको बैठक

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।...

आज दुई वटा संसदीय समितिको बैठक

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।...

तीन संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ । त्यस्तै कृषि, सहकारी...

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, पुस १३ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक बस्दै छ। सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे छलफल गर्न कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । पार्टी कार्यालयमा हुने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने जनाईएको छ। राप्रपाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको छ। सरकारमा भने सहभागी […]

काँग्रेस संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। आजको बैठकमा समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्ने बताइएको छ। उम्मेदवारहरुको बन्द सूची तय गर्न आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ। सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी उम्मेदवार टुंगो लगाइने बताइएको छ।

कांग्रेस संसदीय समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।...

आज पनि संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौं।आज पनि संसदीय छानबिन समितिको बैठक बस्दै छ।सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल हुने भएको छ।मौसम पुर्वानूमानको अनुसार आज देशका विभिन्न ठाँउहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।पेरिसको एउटा बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ र आईसीसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्याण्डसंग सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै छ।

शर्मामाथि छानबिन गर्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । जनार्दन शर्मामाथि छानबिन गर्न आज (शुक्रबार) संसदीय समितिको बैठक बस्दै छ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो । बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्नेछ । हिजो (बिहीबार) सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको […]

जसपाको आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो । सो बैठकमा एमसीसीसँगै विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने सो पार्टीका संघीय परिषदका […]