प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ

सल्यान । सल्यानमा प्रहरीमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।  बागचौर नगरपालिका २ स्थित सडकमा

सम्बन्धित सामग्री

ललितपुरमा ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा युवक पक्राउ

काठमाडौं। ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा युवक पक्राउ परेका छन्। ललितपुर प्रहरीले ताप्लेजुङ स्थायी घर भएका २६ वर्षीय विश्वास राईलाई पक्राउ गरेको हो। चापागाउँ दोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका राईले शुक्रवार ड्युटीमा रहेका प्रहरी हवलदार सुनिल शाहमाथि हातपात गरेको आरोप लागेको छ। ललितपुर प्रहरीका अनुसार पसल नजिकै युवाहरू जम्मा […]

भक्तपुरमा प्रहरीमाथि हातपात, दुई जना पक्राउ

प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरुटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरुटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका थिए । त्यसपछि उनीहरूले प्रहरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ

भक्तपुर- प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा […]

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

सप्तरी, २१ मंसिर । प्रहरीलाई हातपात गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बोदेबरसाईन नगरपालिका–९ स्वर्णपट्टी चौकमा ड्उटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा सोही नगरपालिका–३ जाजर टोल बस्ने २४ वर्षीय अर्जुन कुमार दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । दासले प्रहरीलाई अनावश्यक अश्लील शब्द प्रयोग गरी गाली गर्दै हिँडेको अवस्थामा प्रहरी चौकी […]

प्रहरी कर्मचारीलाई हातपात गर्ने पक्राउ

उदयपुर, १२ असोज । प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका ८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । डिउटीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको जनाएको छ । […]

प्रहरीलाई हातपात गरेको अभियोगमा युवक पक्राउ

बाजुरा । बाजुरामा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेको छन् । प्रहरीलाई हातपात गरेको अभियोगमा बुढिगंगा नगरपालिका-८ बस्ने २१ वर्षीय प्रकाश कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उनले सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि […]

प्रहरीलाई हातपात गर्ने युवक पक्राउ

भक्तपुर, ३ साउन । प्रहरीलाई हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका ८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात […]

प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ

काठमाडौं । भक्तपुरमा प्रहरीलाई हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–८, जगातीमा ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई मादकपदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ...

प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ

काठमाडौं । झापाको कचनकवल गाउँपालिका ६, बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा प्रहरीले

प्रहरीलाई हातपात गर्ने र प्रलोभन देखाउने पाँचजना पक्राउ

काठमाडौं, मंसिर १४ – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई हातपात गरेको र प्रलोभनमा पार्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् । बुधबार काठमाडौं...