लोकतान्त्रिक शक्ति नजिते देशमा कम्युनिष्ट शासन लादिने : नेता यादव

बारा । काँग्रेसका केन्द्रिय सदस्य तथा बारा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ का उम्मेदवार राधेचन्द्रले काँग्रेसका उम्मेदवारहरुलाई भोट दिएर नजिताएको अवस्थामा लोकतन्त्र नै समाप्त हुने खतरा रहेको बताएका छन्।

सम्बन्धित सामग्री

कम्युनिष्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम बन्न सकेन : नेता खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै विषयहरू रहेको बताएका छन् । बुधबार ललितपुरमा वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जहाँ उभियो त्यही नै बहस गरेर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने समेत बताए । उनले कम्युनिष्ट आन्दोलन बहस गर्ने उचित फोरम अहिलेसम्म बन्न नसकेको […]

ओली कम्युनिष्ट होइनन्, दक्षिणपन्थी हुन् : नेता खनाल

नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री  झलनाथ खनालले  एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएको आरोप लगाएका छन् ।  आइतबार दाङ्गको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले त्यस्तो आरोप लगाएका हुन् ।  ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको आरोप लगाउँदै  खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए । त्यसैले

कम्युनिष्ट पार्टीहरुबीच एकता हुन जरूरी छ: नेता भुसाल

नेकपा(एमालेका नेता घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरुकाबीचमा एकता गर्नुपर्ने बताएका छन्।...

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

२२ फागुन, काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । ००७ […]

कम्युनिष्ट नेता कृष्णराज बर्मा आईसीयूमा

१८ फागुन, काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । छातीको समस्या देखिएपछि ह्याम्स अस्प्ताल भर्ना भएका उनलाई निमोनिया देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् । उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ । ९३ वर्षीय बर्मालाई १० दिन अगाडि नै […]

कम्युनिष्ट नेता हर्ष स्याङ्बो अस्वस्थ

काठमाडौं : पुराना कम्युनिष्ट नेता कम्युनिष्ट नेता हर्ष स्याङ्बो बिरामी परेका छन्। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका समकालीन हुन्।कवि तथा लेखक ९४ वर्षीय स्याङ्बो काठमाडौंको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा छन्। जनताको मुक्ति आन्दोलनमा लागेका उनी अहिले बेसहारा जस्तै रहेको कवि वासुदेव अधिकारीले बताए।अधिकारीका अनुसार स्याङ्बोका परिवारका सदस्य र नातेदारहरू विदेशमा भएको र तत्काल उनको हेरचाहमा सहयोग गर्ने खासै कोही नभएको बताए।जन साहित्यिक मञ्च, नेपालबाट सञ्चाल

मुलुकलाई सिङ्गो कम्युनिष्ट पार्टी बनाऔँ: नेता नेपाल

काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुक सिङ्गो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसका अवसमा पुष्पलाल मित्रता केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो’ कार्यक्रमका सहभागीले छरिएर रहेका कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छरिएर रहेका […]

कम्युनिष्ट नेता लामाको रहेनन्

कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । विसं १९९५ फागुन १४ गते जन्मिएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग

कम्युनिष्ट नेता लामाको निधन

कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । विसं १९९५ फागुन १४ गते जन्मिएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग सहमति हुन नसकेपछि जयगोव...