काठमाडौँ – भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का नेता सीताराम यचुरीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन्। गिरि लोकतन्त्रका एक अथक लडाकु भएको नेता यचुरीले बताएका छन्। ‘प्रिय मित्र प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु। उहाँ प्रजातन्त्रका लागि अथक लडाकु हुनुहुन्थ्यो, नेपालमा राजतन्त्रविरुद्धको संघर्षको नेतृत्व गर्नुभयो र भारतका अटल मित्र हुनुहुन्थ्यो। सलाम […]