मुलुकलाई सिङ्गो कम्युनिष्ट पार्टी बनाऔँ: नेता नेपाल

काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुक सिङ्गो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसका अवसमा पुष्पलाल मित्रता केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो’ कार्यक्रमका सहभागीले छरिएर रहेका कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छरिएर रहेका […]

सम्बन्धित सामग्री

माओवादी कम्युनिष्ट पार्टी होइन, पूँजीवादी पार्टी हो: विजुक्छे

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी नै नभएको बताएका छन्।...

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको हो :अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताएका छन्।...

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीच छलफल हुने

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र […]

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच एकता हुने

काठमाडौं : आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ।  प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबिच एकता हुने निर्णय भएको आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। नयाँ पार्टीको नाम भने…

एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं : देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो । भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् । कम्युनिष

मन्त्री चौधरी भन्छन्,’कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो’

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन्। एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने,‘कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई – दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई […]

कम्युनिष्ट पार्टी कहिल्यै पनि विदेशीसामु झुक्दैनन् : माधव नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा चल्न नसक्ने पनि बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने क...

ढुंगेअड्डाको बम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले राखेको दावी

काठमाडौंको कलंकी स्थित ढुंगेअड्डामा फेला परेको बम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले राखेको दाबी गरेको छ । सो पार्टीका महासचिव ‘सक्षम’ले विज्ञप्ती जारी गरेर एमसीसीको विरोधमा सांकेतिक कारवाही गरेको बताएका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल हुने हुनाले शुक्रवार प्रतिनिधिसभाको बैठकमा नजान सांसदहरुलाई आग्रह गरेको छ । सो पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई भौतिक कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

एमसीसीविरुद्ध ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध विभिन्न ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडौँको रत्नपार्कमा मंगलबार विरोध प्रदर्शन गरेका हुन्। यही माघ २३ गते बसेको ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै एमसीसीविरुद्ध उत्रिन अपील गरेका थिए। सोही कार्यक्रमअन्तर्गत मंगलबार प्रदर्शन भएको हो। विरोध […]

असली कम्युनिष्ट पार्टी हामी हौँ: माधव नेपाल

'असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे। हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।'...