गण्डकीमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

कास्की- राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू तीनै सिटमा विजयी भएका छन् ।  सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्मा र अपाङ्गता/अल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार...

सम्बन्धित सामग्री

गण्डकीमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

कास्की- राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू तीनै सिटमा विजयी भएका छन् ।  सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्मा र अपाङ्गता/अल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार...

गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी - NepaliPatra

पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ अन्य क्लस्टरबाट, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता÷अल्पसंख्यकतर्फ नेपाली […]

गण्डकीमा सुरेशकुमार आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको मतदानपछि साँझ सम्पन्न मतगणनामा गठबन्धनका उम्मेदवार तीनै पदमा विजयी भएका हुन् । सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेशकुमार आलेमगर तीन हजार ९६ मत प्राप्त गरी …

गण्डकीमा पनि गठबन्धनका उम्मेदवार विजयी

कास्की – राष्ट्रिय सभा चुनाव अन्तर्गत गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज बुधवार भएकाे मतदानमा कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र माओवादीकै भुवनबहादुर सुनार विजयी भएका हुन् ।   पन्तले खुलामा स्थानीय तहमार्फत १ हजार ६ सय ९२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहमार्फत १ हजार ३ सय ३२ मतभार र प्रदेश सभामार्फत १ हजार ३ सय ९२ मतभार पाउनुभयाे । यस्तै अन्य...

गण्डकीमा पनि गठबन्धनका उम्मेदवार विजयी

पोखरा। गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको मतगणनामा गण्डकीमा गठबन्धनकै ३ उम्मेदवार विजयी भएका हुन्। सत्ता गठबन्धनका कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन्।

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा पनि गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।