धरानकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी, उपमेयरमा माओवादीका बेघा

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएकाे छ । साम्पाङ चार हजार सात सय ६२ मतकाे अन्तरले विजयी हुनुभएकाे हाे ।  धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा साम्पाङ २० हजार आठ सय २१ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी किशाेर राईले १६ हजार ५९ मत ल्याउनुभयाे ।  धरानको उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा विजयी हुनुभएकाे छ । बेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्ध...

सम्बन्धित सामग्री

धरानका परिश्रमी मेयर

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार हर्कराज राई प्रमुख पदमा विजयी भए । तिनको कार्यशैलीको अहिले चर्चा–परिचर्चा हुने गरेको छ । सामाजिक अभियन्ता हुँदै नेतृत्वमा पुग्न सफल भएका राईलाई आगामी दिनमा धराने जनताले कत्तिको साथ दिन्छन्, त्यो उनको कर्ममा भर पर्छ । निर्वाचनको मैदानमा होमिएका राईका निकटतम प्रतिस्पर्धी नेपाली […]

बालेन साहसहित स्वतन्त्रबाट जितेका मेयरका यस्ता छन् अवसर र चुनौती

स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यो पटक स्वतन्त्र उम्मेदवारहरूको लहर आएको छ । देशको राजधानीमा रहेको काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् ।यस्तै, धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा पनि मनोजकुमार साह सुडी स्वतन्त्र उम्मेदवारी दिएर प्रमुखमा निर्वाचित भएका छन् ।यस्तै अन्य केही नगर तथा गाउँपालिका र वडाहरूमा पनि स्वतन्त्र उम

धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार विजयी

सुनसरीको धरान र कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमाल निर्वाचित भएका हुन् ।धरानका राई ४ हजार ७६२ मतान्तरसहित प्रमुखमा विजयी भए । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त […]

धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त […]

धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङले बनाए इतिहास

धरान उपमहागनरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । स्वतन्त्रबाट लाैराे

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित भएका हुन् ।

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित

कामठमाडौँ – धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ‘साम्पाङ’को जित सुनिश्चित भएको छ। गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अग्रता कायम गरेपछि उनको जित सुनिश्चित भएको हो। उनले कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्न बाँकी रहँदा गठबन्धनका उम्मेदवार किशोर राईसँग ४ हजार २८१ मतको अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका […]

धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हर्कराज

सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले प्रमुख राजनीतिक दलका उम्मेदवारसँगको अग्रता कायमै राखेका छन् ।

धरानमा गठबन्धनभन्दा स्वतन्त्र उम्मेदवार २४ सय बढी मतले अगाडि

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले फराकिलो अग्रता लिएका छन्।

धरानमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार हर्कराजको टक्कर

सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई टक्कर दिएका छन् । काठमाडौं महानगरपालिकामा वालेन्द्र साहले अग्रता लिइरहँदा धरानमा हर्कराजले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई पछ्याइरहेका छन् । उनी काठमाडौंका स्वतन्त्र उम्मेदवार साह जस्तो सेलिव्रेटी पनि होइनन्, तर उनले पाएको मत देखेर एमाले र कांग्रेस झस्किएका छन् ।