धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हर्कराज

सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले प्रमुख राजनीतिक दलका उम्मेदवारसँगको अग्रता कायमै राखेका छन् ।

सम्बन्धित सामग्री

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् । मतगणनाको प्रारम्भिक चरणदेखि नै आफ्नो अग्रता बढाउँदै लगेका बालेन्द्रले नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पारेका हुन् । पछिल्लो मत परिणामअनुसार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरेका छन् । यस्तै […]

भरतपुरमा ४५ हजार ७६२ मत गणना, रेनुले अग्रता बढाउँदै

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् । दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍४० मत पाएका […]

धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार साम्पाङ, पछिपछि गठबन्धन

सत्ता गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार साम्पाङले १४७ मतको अग्रता लिएका छन् ।

अपडेटः अग्रता बढाउँदै रेनु, उपमेयरमा चित्रसेनको लगातार अग्रता

भरतपुर महानगरपालिका गठबन्धनका दुबै उम्मेदवारले अग्रता बनाएका छन्  । माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो समय अग्रता बढाउँदै लगेकी छन् भने काँग्रेसबाट उपमेयर उम्मेदवार रहेका चित्रसेन अधिकारीले निरन्तर अग्रता बनाइरहेका छन् । बिहीबार बिहान १० बजेको मत परिणामअनुसार रेनुले  ३,०५७  मतको अग्रता बनाएकी छन् । ३९,९६१ गणना गर्दा गर्दा मेयरमा दाहालले १५,१३४ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडे

काठमाडौँको मेयरमा निरन्तर अग्रता बढाउँदै बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बढाउँदै लगेका छन्। हालसम्म ३२ हजार ७३२ मत गणना हुँदा बालेन १२ हजार ५९२ मतसहित अगाडि छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ६ हजार ८६० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ६ हजार २४ मतसहित तेस्रो स्थानमा रहेकी छन्। […]

भरतपुर महानगरमा रेनुले अग्रता बढाउँदै

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २० हजार ८८ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ७९४   मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार ५४८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३०९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ९ हजार २४८  मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ३८८ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा रेनुले अग्रता बढाउँदै

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार १८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ४३९   मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १४९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८४९ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४ हजार ४०० मत पाएका छन् भने रेनुले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार […]

काठमाडौं महानगरमा बालेनले अग्रता बढाउँदै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४६४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २४०५ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन् ।

धनगढी अग्रता बढाउँदै गोपाल हमाल, कांग्रेसका नृप साढे तीन सय बढी मतले पछि

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन् ।