धरानका परिश्रमी मेयर

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार हर्कराज राई प्रमुख पदमा विजयी भए । तिनको कार्यशैलीको अहिले चर्चा–परिचर्चा हुने गरेको छ । सामाजिक अभियन्ता हुँदै नेतृत्वमा पुग्न सफल भएका राईलाई आगामी दिनमा धराने जनताले कत्तिको साथ दिन्छन्, त्यो उनको कर्ममा भर पर्छ । निर्वाचनको मैदानमा होमिएका राईका निकटतम प्रतिस्पर्धी नेपाली […]