स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे सहज जित

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गाेल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ । एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

सम्बन्धित सामग्री

उपाधि विजेता रियल मड्रिड एट्लेटिकोसँग पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

रियल मड्रिडविरुद्ध बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । बार्सिलोनाले रियल मड्रिडलाई उसकै मैदानमा ४–० ले पराजित गरेको हो ।

एल क्लासिकोमा बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिकोमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ। बार्सिलोनाले रियल मड्रिडलाई उसकै मैदानमा ४–० ले पराजित गरेको हो। बार्सिलोनाका लागि पिएर एमरिकले दुई तथा अराउजो र टोरेजले एक एक गोल गरेका हुन् । यसअघिका पाँच एल क्लासिकोमा विजयी भएको रियल मड्रिड आइतबार राति भएको खेलमा भने फराकिलो गोल अन्तरले पराजित […]

बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले पराजित गरेको हो । बार्सिलोनाका लागि फेरान टोरेसले दुई, पिएर एमरिक र मार्तीले एक–एक गोल गरेका हुन् । जितपछि २७ खेलबाट ६१ अंकसहित बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति […]

बेन्जेमा र भिनिसियस चम्केपछि रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको हो ।

बराबरीमा रोकिए पनि रियल मड्रिड शीर्ष स्थानमा कायमै

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको छ ।

‘स्पेनिस ला लिगा’ डिस होममा हेर्न पाइने

काठमाडौं, कात्तिक ७ । स्पेनिस ला लिगाको नयाँ सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने डिसहोमले जनाएको छ । ला लिगाको नेपालका लागि पे टिभी तथा […]

ला लिगामा रियल मड्रिडले बेहोर्‍यो सिजनको पहिलो हार

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिड स्पानियोलसँग पराजित भएको हो । स्पानियोलका लागि १७ औँ मिनेटमा राउल डी थोमस र ६० औँ मिनेटमा एलेक्सी भिडालले गोल गरे । रियल मड्रिडका लागि ७१ औँ मिनेटमा करिम बेन्जिामाले एक गोल फर्काए पनि […]

मार्को एसेन्सियोको ह्याट्रिकमा रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कामाथि ६–१ को शानदार जित निकालेको छ ।

बार्सिलोनाले थाल्यो मेस्सी बिनाको यात्रा

बार्सिलोनाले लियोनल मेस्सी बिनाको यात्रा सुरु गरेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आइतबार राति बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले पराजित गरेको हो । बार्सिलोनाका लागि जेरार्ड पिकेले एक तथा मार्टिन ब्रेथवेटले दुई गोल गरे । यस्तै सर्गी रोबेर्तोले बार्सिलोनाका लागि चौथो गोल गरेका हुन् । रियल सोसिडाडका लागि जुलेन […]