ला लिगामा रियल मड्रिडले बेहोर्‍यो सिजनको पहिलो हार

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिड स्पानियोलसँग पराजित भएको हो । स्पानियोलका लागि १७ औँ मिनेटमा राउल डी थोमस र ६० औँ मिनेटमा एलेक्सी भिडालले गोल गरे । रियल मड्रिडका लागि ७१ औँ मिनेटमा करिम बेन्जिामाले एक गोल फर्काए पनि […]

सम्बन्धित सामग्री

रियल सोसिडाडसँग बार्सिनोलाको हार

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै रियल सोसिडाडसँग पराजित भएको हो ।

ला लिगामा रियल मड्रिडको पहिलो हार

मड्रिड । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । सोमबार राति भएको खेलमा रियललाई रायो भालेकानोले ३-२ गोल अन्तरले हराएको हो । खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४१ औं मिनेटमा […] The post ला लिगामा रियल मड्रिडको पहिलो हार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रियलको सिजनमा पहिलो हार

काठमाडाैँ – स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जारी सिजनमा पहिलो हार भोगेको छ। सोमबार राति भएको खेलमा रियल आफ्नो १३ औँ खेलमा पहिलो हार भोग्न बाध्य भयो। रायो भालेकानोविरुद्ध भएको खेलमा रियल ३-२ ले पराजित भएको हो। भालेकानोले घरेलु मैदानमा रियलविरुद्ध पाँचौँ मिनेटमा सान्टि कमसानाले गोलमार्फत अग्रता लिएको थियो। तर ३७ औँ मिनेटमा लुका […]

रियलको सिजनको पहिलो हार

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ। रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ। यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल दुई पटक खेलमा फर्किए पनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो। १३ खेलसँगै बार्सिलोनाले ३४ अंक […]

घरेलु मैदानमा गुमेको लय फर्काउने बार्सिलोनालाई चुनौती

स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा भएका पछिल्ला तीन खेलमा हार ब्यहोरेको छ । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लिगमा पराजित भएको बार्सिलोना त्यसपछि ला लिगा अन्तर्गत काडिच र रायो भालेकानोसँग पराजित भएको थियो ।रियल सोसिडाडको मैदानमा भने बार्सिलोनाले जित निकालेको थियो । यसरी पछिल्लो समय बार्सिलोनाको नतिजा हेर्दा उपाधि होडबाट लगभग बाहिरिएको छ भने च्याम्पियन्स लिग छनोटको सम्भावना पनि कमजोर बनेको छ ।बार्सिलोना अहिले लिगमा ३३ खेल खेलेर ६३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियललाई उप

एल क्लासिको: घरेलु मैदानमा रियल मड्रिडको लज्जास्पद हार

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न एल क्लासिको (महाभिडन्त) मा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली मड्रिडमाथि ४-० को फराकिलो जित निकालेको हो। बार्सिलोनाको जितमा पिअरे एम्रिक औबुमेयाङले दोहोरो गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले समान १ गोल गरे। खेलको २९ औं मिनेटमा…

इल्चेसँग रियल मड्रिडको रोमाञ्चक बराबरी, बार्सिलोनाको जित

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले हार टारेकाे छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले इल्चेसँग २–२ गोलको बराबरी खेलेको हो ।

स्पेनिस ला लिगा: रियललाई स्पान्योलको झट्का

स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिडलाई स्पान्योलको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६०औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले क...

रियल म्याड्रिड एस्पान्योलसँग पराजित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड एस्पान्योलसँग पराजित भएको छ । एस्पान्योलले घरेलु मैदानमा लिगको शीर्ष स्थानमा रहेको रियललाई पहिलो हार दिलाउने क्रममा २-१ को जित दर्ता गरेको हो । एस्पान्योलले खेलको पहिलो हाफमा नै राउल डे टोमसको गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा एड्रियन एम्बार्बाको पासमा […]

ला लिगा: रियल मड्रिड पराजित :: Pahilopost.com

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिड पराजित भएको छ। रियललाई भ्यालेन्सियाले २-१ ले पराजित गरेको हो। घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन गोन्सालो गुएडेसले ३५औँ र एजेक्वेल ग्रेले ८३औँ मिनेटमा गोल गरे। करिम बेन्जामाले खेलको अन्त्यतिर एक गोल पर्काएपनि रियलले हार टार्न सकेन। हारपछि ३० खेलबाट ५७ अंक