‘स्पेनिस ला लिगा’ डिस होममा हेर्न पाइने

काठमाडौं, कात्तिक ७ । स्पेनिस ला लिगाको नयाँ सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रत्यक्ष हेर्न पाइने डिसहोमले जनाएको छ । ला लिगाको नेपालका लागि पे टिभी तथा […]

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : ग्रानाडामाथि गेटाफेको जित

काठमाडौँ– स्पेनिस  ला लिगा फुटबलमा गेटाफेले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै गेटाफे विजयी भएको हो । गेटाफेका मेसन ग्रीनवुड र बोर्जा मेयरलले एक–एक गोल गरे । गेटाफेका ग्रीनवुडले खेलको २१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३६औँ मिनेटमा बोर्जाले गरेको गोलसँगै गेटाफे २–० गोलले […]

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई फराकिलो अन्तरले हराएको छ । आज बिहान भएको खेलमा भिल्लारियललाई ४–१ गोल अन्तरले हराउँदै रियलले सानदार जित निकालेको हो । रियलका लागि जुड वेलिंघम, रोड्रिगो, ब्राहिम डिआज र लुका मोड्रिकले एक–एक गोल गरेका थिए । भिल्लारियलका जस लुइस मोरालेसले एक गोल फर्काएका थिए । यो जितसँगै १७ […]

स्पेनिस ला लिगा : जिरोना र बिल्वाओको बराबरी

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना र बिल्वाओले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी गरेका हुन् । जिरोनाका लागि भिक्टर सिहानकोभले एक गोल गरेका थिए भने एथलेटिक क्लब बिल्वाओका इनाकी विलियम्सले एक गोल फर्काएका थियो ।  खेलको ५५ औं मिनेटमा सुरुवाती अग्रता लिएको जिरोना ६७औँ मिनेटमा बिल्वाओले फर्काएको गोलसँगै […]

स्पेनिस ला लिगा: बेन्जामाको ह्याट्रिकमा रियलको फराकिलो जित

काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा उपाधि होडमा कमजोर चुनौतीका बाबजुत रियलले आइतबार रियल भालाडोलिडमाथि आधा दर्जन गोल प्रहार गरेको छ। कप्तान करिम बेन्जामाले पहिलो हाफमा ह्याट्रिक गरेको खेलमा रियलले ६-० को एकपछिय जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको अङ्क दुरी १२ अङ्कमा झारेको हो। रियलले घरेलु मैदानमा मा बेन्जेमाले ह्याट्रिक पूरा गर्दा रोड्रिगो, मार्को एसेन्सियो र लुकास […]

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जिरोनामाथि साँघुरिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनामाथि १-० को साँघुरिलो जित निकालेको हो । बार्सिलोनाको जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाका पेड्रीले एक गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा जोर्डी अल्बाको पासमा …

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

स्पेनिस ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड एलाभेससँग पराजित

काठमाडौं, १० असोज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १–० गोल अन्तरले पराजित भएको हो । खेलको चौंथो मिनेटमा भिक्टर लागर्डियाले विजयी गोल गरेका थिए । हारसँगै एटलेटिकोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एटलेटिकोले ७ खेलमा १४ अंक जोड्दै दोस्रो […]

स्पेनिस ला लिगा आजदेखि शुरु हुँदै

२९ साउन, काठमाडौं । स्पेनिस ला लिगा आजबाट शुरु हुँदैछ । नयाँ सिजन २०२१–२२ अन्तर्गत पहिलो खेलमा भ्यालेन्सियाले घरेलु मैदानमा गेटाफेको सामना गर्नेछ । मेस्टाल्ला रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ । गत सिजन १३औं स्थानमा लिग सकाएको भ्यालेन्सिया राम्रो शुरुवात गर्ने लक्ष्यमा छ । गेटाफे गत सिजन १५औं भएको […]

स्पेनिस ला लिगा विजेता एट्लेटिको पराजित

एजेन्सी। स्पेनिस ला लिगा विजेता एट्लेटिको मड्रिड सिजनपूर्वको मैत्रीपूर्ण खेलमा अष्ट्रियाको क्लब साल्जबर्गसँग १–० ले पराजित भएको छ। साल्जबर्गको जितमा करिम एडेएमीले ३४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि एट्लेटिकोले नुमान्सियासँग १–१ को बराबरी खेलेको थियो। एट्लेटिकोले अब शनिबार जर्मन बुन्डेसलिगाको क्लबविरुद्ध खेल्नेछ। एट्लेटिकोले १५ अगष्टमा सेल्टा भिगोविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरु गर्नेछ।