सानिमा बैंकले ल्यायो अंग्रेजी नयाँ वर्ष लक्षित योजना

काठमाडौं । सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘सानिमा सजिलो इ–बैंकिङ नयाँ वर्ष धमाका योजना’ ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैंकिङ मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ । मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आइफोन […]