कोरोनाबीच अंग्रेजी नयाँ वर्ष: आन्तरिक पर्यटककै भरमा होटल व्यवसाय

काठमाडौँ– अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतका लागि यतिबेला काठमाडौँ लगायतका शहरहरु सजिएका छन्। होटल तथा रेष्टुरेन्टहरुमा मानिसहरुको चहलपहल बढेको देख्न सकिन्छ। काठमाडौँको ठमेल, दरबारमार्ग लगायतका स्थानहरु झकिझकाउ भएका छन्। होटल तथा रेष्टुरेन्टहरुमा नयाँ वर्षलक्षित विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएको छ।  मूलतः विदेशीका लागि महत्व राख्ने यो नयाँ वर्षको उमंगले नेपाल र नेपालीलाई समेत अछुतो […]