सौन्दर्यका लागि प्रविधि प्रयोग

युवा पुस्ता सुन्दरता तथा फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । आफू राम्रो बन्न कुनै पनि हदसम्म जान युवा पुस्ता सुन्दरताको विभिन्न प्रविधि अपनाउने गरेको पाइन्छ । राम्रो बन्न सौन्दर्यसामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ । माइक्रोब्लेडिङ, हेयर ब्रिडिङ तथा एक्सटेन्सन, हेयर ट्रान्सप्लान्ट, बोटोक्स, आइल्यासेस–एक्सटेन्सन, नेल एक्सटेन्सन तथा आर्ट, बडी स्लिमिङ, केमिकल पिलिङ आदि प्रविधिले मानिसलाई सुन्दर बनाउनेमात्र होइन, सधैँ जवान देखाउने र सौन्दर्यमा निखार थप्ने काम गरिरहेका छन्

सम्बन्धित सामग्री

सूचना प्रविधि विभागमा मर्ज भयो राष्ट्रिय सूचना प्रविधि केन्द्र

चार कम्प्युटर इन्जिनियर थपेर दरबन्दी संख्या ३९ कायम सरकारले राष्ट्रिय सुरक्षा प्रविधि केन्द्रलाई सूचना प्रविधि विभागमा मर्ज गर्ने निर्णय गरेको छ । गत ९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले विभाग र केन्द्रसहित राष्ट्रिय...

सामसङले फाइभजी प्रविधि सुरु गर्ने तयारी

सामसङले फाइभजी प्रविधि छिट्टै सुरु गर्ने भएको छ। कम्पनीले भर्खरै मात्र फाइभजीको लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्ण तयार भएको जनाउदै फाइभजी प्रविधि छिट्टै सुरु गर्ने जनाएको हो।...

आइएसएमटी कलेजमा ‘प्रविधि मेला’

सूचना प्रविधिमा दक्ष जनशक्तिको माग उच्च छ, विश्व रोजगार बजारमा । मान्छेको दैनिक जीवनसँग अभिन्न रुपले जोडिदै आएको सूचना प्रविधि अब आवश्यक्ता मात्र होइन, अनिवार्य बनिसकेको छ । त्यसैले त नयाँ नयाँ प्रविधि एवं उपकरणको विकास र विन्यासमा युवाहरुको आकर्षण बढ्दो छ । यही आकर्षण र अवसरलाई उजागर गर्दै काठमाडौंका आइएसएमटी कलेजले हालै मात्र ‘आइटी […]

पत्रकारमाथि भएको दुर्व्यवहार प्रति प्रविधि पत्रकार मञ्चको आपत्ति

समाचार संकलनको क्रममा प्रविधि पत्रकारहरूमाथि दूव्यवहार भएको भन्दै प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले आपत्ति जनाएको छ ।  सुन्दर यातायातअन्तर्गतको सुन्दर अटो इन्जिनियरिङको वर्कसपमा बुधबार पत्रकारहरूमाथि दुर्व्यवहार भएको भन्दै टिजेएफले आपत्ति जनाएको हो...

यी हुन् भौतिक विज्ञानले विकास गरेको नयाँ प्रविधि

प्रविधिले समाजको विकासमा एकदमै योगदान पुर्याउँदै आएको छ । प्रविधि भनेकै भौतिक विज्ञान तथा विज्ञानको अरू शाखाहरुको व्यवहारिक प्रयोग गर्नु नै हो । भौतिक विज्ञानको एक शाखा थर्माेडाइनामिक्स हो, जसले हिट इन्जिनको काम गर्ने तरिकामा सुधार ल्याएको हो ।स्टीम इन्जिनले यूरोपेली औद्योगिक क्रान्तिमा ठूलो भूमिका निर्वाह गरेको थियो । भौतिक विज्ञान र प्रविधि एक अर्काको परस्पर...

दार्चुलामा अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण

स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुलाको सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रविधि हस्तान्तरण गरेका हुन् ।त्यसक्रममा उद्योगमन्त्री बडूले ग्रामीण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुको प्रवद्र्धन, उद्यमीहरूलाई प्रोत्साहन र गुणस्तरीय उत्पादनका लागि प्रविधि हस्तान्तरण गरिएको बताए । उनले साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले यस

‘प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ’

प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।...

कपिलवस्तुका उद्यमीलाई प्रविधि हस्तान्तरण

लघु र साना उद्यमीको प्रवर्द्धनका लागि कपिलवस्तुका १८ जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ। 'सुरक्षित समावेशी विद्युतीय कारोबार उपभोक्ताको अधिकार' भन्ने नारासहित घरेलु तथा साना उद्योग कार्यालयले प्रविधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई विभिन्न मेशीनर...

सूचना प्रविधि केन्द्रमा कर्मचारी माग

काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । राष्ट्रस्तरका सबै किसिमका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा काम गर्ने तथा तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्य रहेको यो केन्द्र सिंहदरबारमा छ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका लागि […]