आइएसएमटी कलेजमा ‘प्रविधि मेला’

सूचना प्रविधिमा दक्ष जनशक्तिको माग उच्च छ, विश्व रोजगार बजारमा । मान्छेको दैनिक जीवनसँग अभिन्न रुपले जोडिदै आएको सूचना प्रविधि अब आवश्यक्ता मात्र होइन, अनिवार्य बनिसकेको छ । त्यसैले त नयाँ नयाँ प्रविधि एवं उपकरणको विकास र विन्यासमा युवाहरुको आकर्षण बढ्दो छ । यही आकर्षण र अवसरलाई उजागर गर्दै काठमाडौंका आइएसएमटी कलेजले हालै मात्र ‘आइटी […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रियस्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

दशकभन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले ‘द लण्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ। युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य–मुख्य सहरहरुमा विश्वस्तरीय कलेजहरु सञ्चालन गर्दै आएको यो...

आइएसएमटीको साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स कार्यक्रम सुरु

बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धनप्राप्त आइएसएमटी कलेजले साइबर सेक्युरिटी एन्ड फरेन्सिक्समा बिएससी (अनर्स) कार्यक्रम सुरु गरेको छ । सन् २०११ देखि बेलायतको शिक्षा पढाउँदै आएको कलेजले यो वर्षदेखि उक्त कार्यक्रम...

बेलायती विश्वविद्यालय, नेपालमा दीक्षान्त

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धनप्राप्त आइएसएमटी कलेजमा बिबिए, बिएचएम, बिएस्सी आइटी उत्तीर्ण तीन सय ६७ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गरिरहेको आइएसएमटी ग्रुपले...

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। सन्डरल्याण्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरु र अबिभावकहरुको उपस्थितिमा गत बिहीबार होटल याक एण्ड यतीमा उक्त समारोह सम्पन्न भएको...

गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित

चितवन – मोफसलको लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ। भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए । उनका अनुसार सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको छ ।

गायक आनन्द कार्की र गायिका देविका वन्दना सम्मानित

चितवन। मोफसलकाे लक्की मिडिया हाउस चितवनले आइएसएमटी सांगीतिक साँझमार्फत् कलाकारहरुलाई सम्मान गरेको छ । भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा गायक आनन्द कार्की तथा गायिका देविका वन्दनालाई सम्मान गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए । उनका अनुसार सञ्चारउद्यमी नवीनराज पौडेललाई पनि सम्मान गरिएको छ ।

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रम आइएसएमटी चितवनमा

आइएसएमटी कलेजले बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु चितवनमा पनि संचालनमा ल्याएको छ। आइएसएमटी कलेजले विगत १० वर्षदेखि बेलालयका शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको छ। यो शैक्षिक सत्रदेखि आइएसएमटी कलेज चितवनमा पनि...