विश्वको ठूलो प्रविधि प्रदर्शनी सीईएसमा ठूला प्रविधि कम्पनी सहभागी नहुने, आखिर किन ?

अमेजन, फेसबुक र ट्वीटर जस्ता धेरै ठूला प्रविधि कम्पनीले विश्वको ठूलो प्रविधि प्रदर्शनी कन्जयुमर इलेक्ट्रोनिक्स शो (सिइएस) मा सहभागी नहुने भएका छन् । उनीहरूले आफ्ना प्रतिनिधि नपठाउने घोषणा गरेका हुन् । सिईएस कार्यक्रम जनवरिमा लस भेगसमा आयोजना हुने छ । ओमिक्रोन भेरियन्टको प्रभाव बढ्दै गएकाले टेक फर्महरुले आफ्नो प्रतिनिधि नपठाउने भएका हुन् । गूगल र वेमोले भने अहिले...