यी हुन् भौतिक विज्ञानले विकास गरेको नयाँ प्रविधि

प्रविधिले समाजको विकासमा एकदमै योगदान पुर्याउँदै आएको छ । प्रविधि भनेकै भौतिक विज्ञान तथा विज्ञानको अरू शाखाहरुको व्यवहारिक प्रयोग गर्नु नै हो । भौतिक विज्ञानको एक शाखा थर्माेडाइनामिक्स हो, जसले हिट इन्जिनको काम गर्ने तरिकामा सुधार ल्याएको हो ।स्टीम इन्जिनले यूरोपेली औद्योगिक क्रान्तिमा ठूलो भूमिका निर्वाह गरेको थियो । भौतिक विज्ञान र प्रविधि एक अर्काको परस्पर...

सम्बन्धित सामग्री

प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई प्रविधि मैत्री बनाउने बताएका छन् ।  ३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको उद्घाटन गर्दै उनले  शान्ति सुरक्षा अनिवार्य राख्‍न प्रविधिमैत्री प्रहरी हुनु पर्ने बताएका हुन् । उक्त भवन भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन...

प्रविधिमा भौतिक विज्ञानको भूमिका

प्रविधि भनेकै भौतिक विज्ञान तथा विज्ञानको अरु शाखाहरुको व्यवहारिक प्रयोग गर्नु नै हो । भौतिक विज्ञान र प्रविधि एक अर्काको परस्पर सहयोगद्वारा विकास हुन्छन् । भौतिक विज्ञानमा भएको विभिन्न विचारहरुको अन्वेषण प्राविधिक समस्याबाटै थाहा हुने गर्दछ । भौतिक विज्ञान र प्रविधि एकअर्कासँग अन्तर्निहित पनि हुन्छन् । हामीले अध्ययन गर्दा प्रविधिले नयाँ भौतिकशास्त्रको जन्म...

पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिबारे विकास तथा प्रविधि समितिको निर्देशन

संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरु सम्पन्न गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरेर मात्रै सो राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई तह लगाउँछु : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका छन् ।  सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् ।उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा काम नसक्ने र अन्य

नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरिँदै

काठमाडौं (अस) । सरकारले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत गर्ने भएको छ । उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी हुन् । हालै भक्तपुरमा बसेको भौतिक विकास समितिको १६औं बैठकलाई सम्बोधन गदै मन्त्री झाँक्रीले नयाँ नगरलाई आधुनिक र सुविधासम्पन्न रूपमा विकास गरिने बताइन् । ‘हामीले नयाँ नगर बनाउने भनेका छौं, यसलाई जनतासँग जोडेर कसरी लैजान सकिन्छ भन्नेबारे पनि सचेत छौं । यसका लागि भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजान्छौं,’ उनले भनिन् । सरकारले रोकेर राखेको एक लाख रोपनी जग्गा समेत छिटो खुलाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताइन् । नयाँ नगरको भौतिक योजना स्वीकृतिका लागि छिट्टै मन्त्रिपरिषद्मा लगिने जानकारी उनले दिइन् । ‘एउटा प्राविधिक टोली बनाएर यसलाई तत्काल अघि बढाउन गृहकार्य शुरू गरेका छौं,’ उनले भनिन् । उक्त बैठकमा राष्ट्रिय योजना आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले नयाँ नगर बनाउँदा स्थानीय तहलाई नै जिम्मेवार र जवाफदेही बनाउनुपर्ने बताए । भौतिक योजना तत्काल स्वीकृत गर्नुपर्नेमा समेत उनले जोड दिए । यस्तै शहरी विकास सचिव डा. रमेशप्रसाद सिंहले नयाँ नगरमा पूर्वाधारसहितको काम गरिने बताए । ‘हामीले नयाँ नगरमा जग्गा एकीकरण गर्दादेखि नै पूर्वाधारको काम गर्नुपर्छ,’ उनले भने । सुविधासम्पन्न र आधुनिक ढंगले नयाँ नगर निर्माणको काम अघि बढाउन लागिएको भन्दै उनले अव्यवस्थित शहरीकरणलाई रोक्न नयाँ नगर निर्माणको खाँचो रहेको बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले शहरलाई व्यवस्थित र सुन्दर बनाउन भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए । अस्तव्यस्त बन्दै गएको शहरीकरणलाई व्यवस्थित बनाउन पनि नयाँ नगर निर्माणको काम तत्काल अघि बढाउनुपर्ने उनको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले नयाँ नगर बनाउँदा वडा तहसम्मै यसबारे जानकारी गराउनुपर्ने बताए । नयाँ नगर योजना अघि बढाउँदा अस्पताल, बसपार्क, खेल मैदान लगायतका भौतिक संरचना कहाँ बनाउने भन्नेबारे पहिले नै उल्लेख गर्नुपर्नेमा जोड उनले दिए । पर्यटन सचिव डा. महेश्वर न्यौपानेले नयाँ नगर निर्माणमा स्थानीय तहको भूमिका महŒवपूर्ण हुने भन्दै नयाँ शहरहरूबीचको सम्पर्क र सम्बन्धमा समेत ध्यानमा राख्नुपर्ने धारणा व्यक्त गरे । यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले भौतिक योजना तत्काल स्वीकृत गरिनुपर्ने बताए । लामो समयसम्म जनताको जग्गा रोकेर राख्न नमिल्ने भन्दै उनले भौतिक विकास योजना स्वीकृत गरेर जग्गा फुकुवा गर्नुपर्नेमा जोड दिए । सरकारले २०७४ वैशाख २४ गते काठमाडौं उपत्यकाका चार क्षेत्रमा नयाँ नगर निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले एक लाख रोपनी जग्गाको कित्ताकाट रोक्का राख्ने निर्णय गरेको थियो । शहरी विकास मन्त्रालय अन्र्तगत रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले चार नयाँ नगरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । डीपीआर अनुसार नयाँ नगर निर्माणका लागि भौतिक विकास समितिले नगरको भौतिक विकास योजना स्वीकृत गर्न लागि शहरी विकास मन्त्रालयले गृहकार्य अघि बढाएको छ ।

भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गरिनुपर्नेमा जोड

भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।  बिहीवार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले देशमा विकास निर्माणको काममा ढिलाई हुने गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । त्यसैगरी सांसदहरुले निर्माण व्यवसायीहरुले पनि विकास निर्माणको काम गर्दा जिम्मेवार भएर गर्नुपर्ने बताएका छन् । बैठकमा बोल्दै सांसद कमला रोक्काल

खरिद नियमावलीका कारण विकास निर्माणका काममा बाधा : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विद्यमान खरिद नियमावली बाधक बनेका कारण सरकारले विकास निर्माणको काम गर्न नसकेको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री यादवले खरिद नियमावलीका कारण सहज रुपमा काम गर्न नसकिएको बताइन् । उनले खरिद ऐन कै कारण विकास निर्माणको काम नहुँदा खरिद नियमावली संशोधनको तयारीमा सरकार रहेको जानकारी दिइन् ।खरिद नियमावलीको कारण सडक निर्माण टेण्डर प्रक्रियामै समस्या भएको उनको भनाइ थियो । पछिल्लो समय सडक निर्माण तथा प

कांग्रेस महाधिवेशनः भौतिक उपस्थित नहुने अवस्था आए ‘डिजिटल भोटिङ’ गरिने

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ। कांग्रेसले आज एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको बताएको हो। “कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,” विज्ञप्तिमा भनिएको छ।