काठमाडौंमा पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा मोटरसाइकलको २५ गाडीको ७५ रुपैयाँ

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।...

सम्बन्धित सामग्री

वीरगञ्जले गरेको स्तर तथा शुल्क निर्धारण कार्यान्वयन नगर्न अन्तरिम आदेश

७ पुुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले गरेको संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण कार्यान्वयन नगर्न उच्च अदालत जनकपुरको अस्थायी ईजलास वीरगञ्जले अन्तरिम आदेश जारी गरेको छ । महानगरपालिकाले मंसिर २३ गते सार्वजनिक गरेको स्तर तथा शुल्क निर्धारण विरुद्ध परेको रिट निवेदनको सुनुवाइ गर्दै बिहीबार अदालतले वीरगञ्ज महानगरपालिकाको नाममा उत्प्रेषणको अन्तरिम आदेश जारी गरेको हो । […]

वीरगञ्ज महानगरले गरेको स्तर तथा शुल्क निर्धारण प्याब्सनले नमान्ने

६ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नियम विपरीत संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण गरेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनले विरोध जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो । वीरगञ्ज महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि गत मंसिर २३ गते ६ वटा क […]

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण

कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ । कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको हो ।संघका अनुसार अब कुरियर व्यवसायीहरुले प्रतिकेजी ३० रुपैयाँ तथा प्रतिडकुमेन्ट न्यूनतम २५ रुपैयाँ मात्र लिन पाउनेछन् । यसभन्दा कम दररेटमा सेवा प्रवाह गर्ने कुरियर […]

हज यात्राका लागि शुल्क निर्धारण, जेठ २३ गतेभित्र रकम जम्मा गर्न आग्रह

काठमाडौं । साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउँदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्ट्याउनु भएको हो । उहाँले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउँदी अरब सरकारको निर्णय अनुसारनै […]

साउदी अरबले तोकेअनुसार नै हज यात्रा गर्न शुल्क निर्धारण

काठमाडौँ – साउदी अरब सरकारले निर्धारण गरे अनुसार नै हज यात्रा गर्न शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ। नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी अरब सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रस्ट्याए। उनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउदी अरब सरकारको निर्णयअनुसार नै यस वर्षको हज यात्राका […]

चिकित्सा शिक्षा आयोगद्वारा शैक्षिक सत्र २०७७/७८ का लागि शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७/०७८ को शैक्षिक सत्रको शुल्क निर्धारण गरेको छ । उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २५० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि   ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ र बीपीटी र बीएससीरएमएलटीबीएससी, एमआइटी, मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीका लागि ७ लाख ५० हजार शुल्क लाग्ने छ ।

चिकित्सा शिक्षा अध्ययनका लागि शुल्क निर्धारण (के पढ्न कति लागत– विवरणसहित)

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरुको हकमा शुल्क यथावत राखेको जानकारी दिँदै सो शुल्क निर्धारण भएको जनाएको हो।...

फिजियोथेरापी परामर्श शुल्क निर्धारण, कसले कति लिन पाउँछन् ?

काठमाडौं । फिजियोथेरापिष्टहरुले सेवा शुल्क र परामर्श शुल्क   निर्धारण गरेका छन् । सरकारले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क सम्बन्धमा कुनै निर्णय नगरे पनि नेपाल फिजियोथेरापी संघले सेवा शुल्क निर्धारण गरको हो । संघले निर्धारण गरेको शुल्क २०७८ बाट लागू हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क निर्धारण नगरुञ्जेल संघले निर्धारण गरेको शुल्क कायम रहने संस्थाले जनाएको छ ।न्यूनतम सेवा शुल्क तथा न्यूनतम मासिक तलब फिजियोथेरापिष्टको योग्यता र अनुभवको आ